
काठमाडौँ, १३ जेठ — प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण आधा घन्टाका लागि स्थगित गरिएको छ। बैठक सुरु भएदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
विपक्षी दलहरूले गृहमन्त्री लेखकले पदबाट राजीनामा नदिएसम्म संसद्को कारबाही अघि नबढ्ने स्पष्ट अडान लिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे