• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

व्यापार सम्झौता र तनाव समाधानका लागि ट्रम्प चीन भ्रमण जाँदै

२९ मिनेट अघि
२

एभरेष्ट बैंकले गर्‍यो प्रगति समीक्षा र उत्कृष्ट शाखालाई सम्मान

३२ मिनेट अघि
३

थाइल्यान्डको राजनीतिमा फेरि चर्चा : जेलमुक्त भइन् थाक्सिन सिनावात्रा

४५ मिनेट अघि
४

दृष्टिविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ अभियान

१ घण्टा अघि
५

आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

१ घण्टा अघि
६

बैंकिङ कसुर आरोपमा दैलेखकी गाउँपालिका अध्यक्ष पक्राउ

१ घण्टा अघि
७

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, आजै नीति तथा कार्यक्रम सार्वजनिक हुने

१ घण्टा अघि
८

सरकारको कार्यशैलीप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि

१ घण्टा अघि
९

आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु

१ घण्टा अघि
१०

टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको डेढ घण्टापछि त्रिभुवन विमानस्थल सञ्चालनमा

२ घण्टा अघि
११

नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२ घण्टा अघि
१२

ख्वप इन्जिनियरिङ कलेजको ‘टिम फ्लक्सेल’ ले जित्यो ‘हल्ट प्राइज नेपाल २०२६

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ चैत्र १७, आईतबार (१ साल अघि)

एभिन्यूज टेलिभिजनले पत्रकार सुरेश रजकका परिवारलाई राहत, स्मृति सम्मान तथा कोष स्थापना

  • 5,348 Views
  • काठमाडौं । एभिन्यूज खबरका पत्रकार सुरेश रजकको २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा हत्या भएको घटनाप्रति एभिन्यूज खबरले गहिरो दुःख व्यक्त गरेको छ। घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न, मृतक रजकलाई शहीद घोषणा गर्न तथा उनका परिवारलाई राहत उपलब्ध गराउन सरकारसमक्ष पहिले नै माग गरिएको छ। यसैक्रममा, एभिन्यूज खबरले स्व. रजकको सम्झनामा ‘सुरेश रजक स्मृति कोष’ स्थापना गर्ने निर्णय गरेको छ। सो कोषका लागि रु. १०,००,००१ (दश लाख एक रुपैयाँ) विनियोजन गरिनेछ, जसको व्यवस्थापन सुरेश रजककी श्रीमती र एभिन्यूज खबरका प्रतिनिधिले गर्नेछन्। साथै, इच्छुक दाताहरूलाई कोषमा योगदान गर्न आह्वान गरिनेछ।

    यसैगरी, हरेक वर्ष चैत १५ गते स्व. रजकको पुण्यतिथिमा उत्कृष्ट टेलिभिजन पत्रकारलाई ‘सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता सम्मान’ प्रदान गरिनेछ। साथै, एभिन्यूज खबरले स्व. रजकका परिवारका सदस्यहरूलाई रोजगारीको अवसर दिलाउन पहल गर्नेछ। मृतकका परिवारलाई काजक्रियाका लागि रु. १,००,००० (एक लाख) प्रदान गरिसकिएको छ भने रु. १० लाख बीमा रकम प्राप्त गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ। साथै, स्व. रजकले संस्थाबाट पाउनुपर्ने सम्पूर्ण आर्थिक भुक्तानी परिवारलाई प्रदान गरिसकिएको जानकारी गराइन्छ।

    पत्रकार सुरेश रजकको निधनले नेपाली सञ्चार जगतमा अपूरणीय क्षति पुर्याएको छ। उनको स्मृतिमा स्थापित कोष तथा सम्मानले पत्रकारिता क्षेत्रमा योगदान दिन प्रेरणा प्रदान गर्ने विश्वास एभिन्यूज खबरले लिएको छ। अन्य आवश्यक निर्णयहरू एभिन्यूज खबर व्यवस्थापनले समयानुकूल गर्नेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    व्यापार सम्झौता र तनाव समाधानका लागि ट्रम्प चीन भ्रमण जाँदै
    २९ मिनेट अघि

  • २

    एभरेष्ट बैंकले गर्‍यो प्रगति समीक्षा र उत्कृष्ट शाखालाई सम्मान
    ३२ मिनेट अघि

  • ३

    थाइल्यान्डको राजनीतिमा फेरि चर्चा : जेलमुक्त भइन् थाक्सिन सिनावात्रा
    ४५ मिनेट अघि

  • ४

    दृष्टिविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ अभियान
    १ घण्टा अघि

  • ५

    आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
    १ घण्टा अघि

  • ६

    बैंकिङ कसुर आरोपमा दैलेखकी गाउँपालिका अध्यक्ष पक्राउ
    १ घण्टा अघि

  • ७

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, आजै नीति तथा कार्यक्रम सार्वजनिक हुने
    १ घण्टा अघि

  • ८

    सरकारको कार्यशैलीप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
    १ घण्टा अघि

  • ९

    आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु
    १ घण्टा अघि

  • १०

    टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको डेढ घण्टापछि त्रिभुवन विमानस्थल सञ्चालनमा
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ३

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ४

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ५

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ६

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution