
काठमाडौं,३२ साउन। नेपाली बजारमा आज (शुक्रबार ) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको छ । यो मूल्य अघिल्लो दिन तुलनामा ९ सय रुपैयाँले घटेको हो ।
हिजो शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे