
काठमाडौँ, फागुन २१ । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेका पदम गिरी सरकारमा जाने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
पछिल्लो समय वर्तमान गठबन्धन सरकारबीच मनमुटावको कुरा सुरु भएपछि माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेबीच सहकार्य हुन लागेको हो ।
सरकारमा रास्वपा पनि सहभागी हुने सहमति भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे