
काठमाडौँ, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेका छन्।
उनले ५५ बलमा ५३ रन बनाएका हुन्। पहिला ब्याटिङ गरिरहेको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले ५५ बलमा एक छक्का र ८ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे