
काठमाडौँ, ५ पौष । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीले अहिले आफू सबैको अभिभावक भएको र त्यसैले सबै अस्तित्वको सम्मान गरेको बताएका हुन्।
बुधबार मन्त्री किरातीले किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे