• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ३०, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

६ घण्टा अघि
२

समानुपातिक सूचीबाट नाम फिर्ता नलिएको र फिर्ता लिने प्रक्रियामा पनि संलग्न भएको छैन:टासी ल्हाजोम

८ घण्टा अघि
३

कारबाही अघि स्पष्टिकरण नसोधिएको भन्दै गगन थापाको आक्रोश

८ घण्टा अघि
४

गगन र विश्वप्रकाशले कांग्रेस कमजोर बनाएको महेश बस्नेतको आरोप

९ घण्टा अघि
५

हिमालयन बैंकको तेतीसौँ वार्षिक साधारण सभा सम्पन्न

९ घण्टा अघि
६

लम्की मानव सेवा आश्रमलाई कामना सेवा विकास बैंकको न्यानो साथ

९ घण्टा अघि
७

राष्ट्र बैंकमा नबिल बैंक अध्यक्ष चौधरीको औपचारिक शपथ ग्रहण

१0 घण्टा अघि
८

नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद, महामन्त्रीद्वयमाथि कारबाही,देउवा पक्षले आयोगमा निवेदन पेश

११ घण्टा अघि
९

नेपाली कांग्रेसमा आठ बुँदे सहमतिको प्रस्ताव असफल, एकता कायममा चुनौती

१२ घण्टा अघि
१०

नागरिक लगानी कोषका पदाधिकारी र सम्बद्ध पक्षसम्बन्धी विवरण के छ?

१३ घण्टा अघि
११

माछापुच्छ्रे बैंक र टेनपेबीच प्रत्यक्ष साझेदारी, चीनियाँ पर्यटकका लागि डिजिटल भुक्तानी सहज

१४ घण्टा अघि
१२

बैंकिङ र अर्थतन्त्र केन्द्रित शोधका लागि कामना सेवा विकास बैंकको अनुदान कार्यक्रम

१४ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० आश्विन २९, सोमबार (२ साल अघि)

बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

  • 1,938 Views
  • काठमाडौँ, २९ असोज ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)’मा सहभागी हुन आज सोमबार चीन गएका छन् ।। मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले “कि नोट स्पिच” दिनेछन् ।

    सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएको  थियो।

    वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुनेछ। उपप्रधानमन्त्री श्रेष्ठ र उहाँबीच द्वीपक्षीय सहयोग र सम्बन्धबारे वार्तालाप हुने छन् ।

    सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुनु  छ। सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बुझिएको छ।

    चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो। बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तराष्ट्रिय परियोजना हो।

    भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल सहभागी   छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता
    ६ घण्टा अघि

  • २

    समानुपातिक सूचीबाट नाम फिर्ता नलिएको र फिर्ता लिने प्रक्रियामा पनि संलग्न भएको छैन:टासी ल्हाजोम
    ८ घण्टा अघि

  • ३

    कारबाही अघि स्पष्टिकरण नसोधिएको भन्दै गगन थापाको आक्रोश
    ८ घण्टा अघि

  • ४

    गगन र विश्वप्रकाशले कांग्रेस कमजोर बनाएको महेश बस्नेतको आरोप
    ९ घण्टा अघि

  • ५

    हिमालयन बैंकको तेतीसौँ वार्षिक साधारण सभा सम्पन्न
    ९ घण्टा अघि

  • ६

    लम्की मानव सेवा आश्रमलाई कामना सेवा विकास बैंकको न्यानो साथ
    ९ घण्टा अघि

  • ७

    राष्ट्र बैंकमा नबिल बैंक अध्यक्ष चौधरीको औपचारिक शपथ ग्रहण
    १0 घण्टा अघि

  • ८

    नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद, महामन्त्रीद्वयमाथि कारबाही,देउवा पक्षले आयोगमा निवेदन पेश
    ११ घण्टा अघि

  • ९

    नेपाली कांग्रेसमा आठ बुँदे सहमतिको प्रस्ताव असफल, एकता कायममा चुनौती
    १२ घण्टा अघि

  • १०

    नागरिक लगानी कोषका पदाधिकारी र सम्बद्ध पक्षसम्बन्धी विवरण के छ?
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि ‘भिसा बन्ड’ व्यवस्था लागू

    #B1B2Visa
    २

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    ३

    भ्रामक विज्ञापन र कालोबजारीविरुद्ध कडाइ,अनुचित व्यापारिक गतिविधिको श्रेणीमा

    #BusinessCompliance
    ४

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

    #AdventureTravel
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    आइएमएफ मिशन प्रमुखसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुधार र पारदर्शितामा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution