• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

११ घण्टा अघि
२

समानुपातिक सूचीबाट नाम फिर्ता नलिएको र फिर्ता लिने प्रक्रियामा पनि संलग्न भएको छैन:टासी ल्हाजोम

१२ घण्टा अघि
३

कारबाही अघि स्पष्टिकरण नसोधिएको भन्दै गगन थापाको आक्रोश

१३ घण्टा अघि
४

गगन र विश्वप्रकाशले कांग्रेस कमजोर बनाएको महेश बस्नेतको आरोप

१३ घण्टा अघि
५

हिमालयन बैंकको तेतीसौँ वार्षिक साधारण सभा सम्पन्न

१४ घण्टा अघि
६

लम्की मानव सेवा आश्रमलाई कामना सेवा विकास बैंकको न्यानो साथ

१४ घण्टा अघि
७

राष्ट्र बैंकमा नबिल बैंक अध्यक्ष चौधरीको औपचारिक शपथ ग्रहण

१५ घण्टा अघि
८

नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद, महामन्त्रीद्वयमाथि कारबाही,देउवा पक्षले आयोगमा निवेदन पेश

१५ घण्टा अघि
९

नेपाली कांग्रेसमा आठ बुँदे सहमतिको प्रस्ताव असफल, एकता कायममा चुनौती

१६ घण्टा अघि
१०

नागरिक लगानी कोषका पदाधिकारी र सम्बद्ध पक्षसम्बन्धी विवरण के छ?

१७ घण्टा अघि
११

माछापुच्छ्रे बैंक र टेनपेबीच प्रत्यक्ष साझेदारी, चीनियाँ पर्यटकका लागि डिजिटल भुक्तानी सहज

१८ घण्टा अघि
१२

बैंकिङ र अर्थतन्त्र केन्द्रित शोधका लागि कामना सेवा विकास बैंकको अनुदान कार्यक्रम

१९ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

३ हफ्ता अघि
८

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
प्रकाशित मिति: २०८० आश्विन १५, सोमबार (२ साल अघि)

तीव्र गति र नियम उल्लङ्घन : दुर्घटनाको प्रमुख कारण

  • 3,103 Views
  • काठमाडौँ  असोज १५ ।  सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको सवारी दुर्घटनाको विश्लेषणमा अधिकांश दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इसाराको उल्लङ्घन रहेको पाइएको हो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले त्यसबाहेक मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेजस्ता चालकको लापरबाही पनि देखिएको छ । ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारा नै छ । अहिले अवस्था पनि त्यस्तै भइरहेको छ ।

    यस्तै सडक र सवारी साधनको खराब अवस्था, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभावमा पनि दुर्घटना बढिरहेको उहाँले बताउनुभयो । “तर मुख्य कारण भनेको तीव्र गति र सडक नियम उल्लङ्घन नै  छ”, उहाँले भन्नुभयो ।

    यसमा मुख्य गरी जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यसैले अहिले उपत्यकामा ट्राफिक सप्ताहमार्फत सचेतना अभियान थालिएको उहाँले बताउनुभयो । यो क्रमलाई सप्ताहका रूपमा मात्रै सीमित नगरी नियमित गरिने उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो पाँच वर्षमा देशभर झण्डै १३ हजार मानिसको गाडी दुर्घटबाट मृत्यु भएको छ । हजारौँ घाइते भएका छन् । गत एक वर्षमा मात्रै देशमा झण्डै तीन हजारले दुर्घटनाबाट ज्यान गुमाएका छन् । सवारी साधनको सङ्ख्यामा आएको वृद्धिसँगै दुर्घटना पनि बढीरहेको प्रहरीको दाबी छ ।

    त्यसैले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक सचेतनालाई अभियानका रूपमा अघि बढाउनुपर्ने प्रहरीको निष्कर्ष छ । यसमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ ।

    जसबाट सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारीबोध गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत बताउनुहुन्छ । उहाँले सचेतना अभियान देशभरि सञ्चालन गर्न जरुरी रहेको औँल्याउनुभयो । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता
    ११ घण्टा अघि

  • २

    समानुपातिक सूचीबाट नाम फिर्ता नलिएको र फिर्ता लिने प्रक्रियामा पनि संलग्न भएको छैन:टासी ल्हाजोम
    १२ घण्टा अघि

  • ३

    कारबाही अघि स्पष्टिकरण नसोधिएको भन्दै गगन थापाको आक्रोश
    १३ घण्टा अघि

  • ४

    गगन र विश्वप्रकाशले कांग्रेस कमजोर बनाएको महेश बस्नेतको आरोप
    १३ घण्टा अघि

  • ५

    हिमालयन बैंकको तेतीसौँ वार्षिक साधारण सभा सम्पन्न
    १४ घण्टा अघि

  • ६

    लम्की मानव सेवा आश्रमलाई कामना सेवा विकास बैंकको न्यानो साथ
    १४ घण्टा अघि

  • ७

    राष्ट्र बैंकमा नबिल बैंक अध्यक्ष चौधरीको औपचारिक शपथ ग्रहण
    १५ घण्टा अघि

  • ८

    नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद, महामन्त्रीद्वयमाथि कारबाही,देउवा पक्षले आयोगमा निवेदन पेश
    १५ घण्टा अघि

  • ९

    नेपाली कांग्रेसमा आठ बुँदे सहमतिको प्रस्ताव असफल, एकता कायममा चुनौती
    १६ घण्टा अघि

  • १०

    नागरिक लगानी कोषका पदाधिकारी र सम्बद्ध पक्षसम्बन्धी विवरण के छ?
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अमेरिकाले ६० भन्दा बढी अन्तर्राष्ट्रिय संगठन र संयुक्त राष्ट्र संघ (यूएन) सम्बन्धित निकायबाट बाहिरिने निर्णय

    नेपाल नक्सा
    २

    घुस लिने र घुस दिने दुवै व्यक्ति देशका शत्रु हुन्

    नेपाल नक्सा
    ३

    आइएमएफ मिशन प्रमुखसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुधार र पारदर्शितामा जोड

    नेपाल नक्सा
    ४

    आठौँ अग्लो हिमालको काखमा मनास्लु आधार शिविर

    #AdventureTravel
    ५

    माछापुच्छ्रे बैंक लिमिटेडको क्यूआर मर्चेन्टलक्षित एमबीएल एम–स्मार्ट कर्जा सुविधा

    नेपाल नक्सा
    ६

    गायक प्रशान्त तामाङको निधन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution