
काठमाडौँ, ३ साउन ।भक्तपुर गट्ठाघरमा रहेको बिज एजुकेशन कन्सल्टेन्सीले यु सि बी अन द स्पट एड्मीशन एसेसमेन्ट सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बिज एजुकेसनका कन्ट्री म्यानेजर केदार प्रसाद भट्टराईले सम्पूर्ण यु सि बी का प्रतीनिधीहरूलाई स्वागत गरेका थिए।
एड्मीसन एसेसमेन्टमा यु सि बीकी नेपाल रिप्रिजेनटेटीभ समीता सुब्बाले बिज एजुकेशन र यु सि बी बी को सम्बन्धको जानकारी दिदै विद्यार्थीहरुलाई सोही युनिभर्सिटीमा अध्ययनको लागी आह्वान गरेकी थिईन।
त्यसै यु सि बीका एसोसीयट डाइरेक्टर इन्टरनेसनलका भरत के साकुजाले यु सि बी मा पढाइ हुने कोर्स ,स्कलरसीप साथै अन्य फ्यासीलिटीजको बारेमा उपस्थित विद्यार्थीहरुलाई परामर्श प्रदान गरेका थिए। बिज एजुकेशनको नेपाल कन्ट्री म्यानेजर केदार प्रसाद भट्टराईले एड्मीसन एसेसमेन्ट सफल्ता पुर्वक सम्पन्न भयको जानकारी दिदै सम्पूर्ण सहभागी विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयको थि
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे