• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

९ मिनेट अघि
२

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

३४ मिनेट अघि
३

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

१ घण्टा अघि
४

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

१ घण्टा अघि
५

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

२ घण्टा अघि
६

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

२ घण्टा अघि
७

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

२ घण्टा अघि
८

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

२ घण्टा अघि
९

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

४ घण्टा अघि
१०

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२0 घण्टा अघि
११

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

२२ घण्टा अघि
१२

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ ११, बिहिबार (२ साल अघि)

त्योयो एजुकेशन कन्सल्टेन्सीको इन्फो सत्र आयोजना सम्पन्न

  • 2,298 Views
  • काठमाडौँ, ११ जेठ ।त्योयो एजुकेशन कन्सल्टेन्सीले  यहि बुधबार, जेठ  १० गते  देवकोटा सडक, मध्यबानेश्वर, काठमाडौं (एपेक्स कलेजको अगाडि) स्थित आफ्नो कार्यालय परिसरमा त्योयो इन्फो सत्रको आयोजना सम्पन्न गरेको छ।

    कार्यक्रमको उद्देश्य विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो । कार्यक्रममा अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियाका शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा एडु ग्रुपका मार्केटिङ्ग अफिसर सञ्जय तामाङले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि उपलब्ध असंख्य अवसर र फाइदाहरूबारे छलफल गर्दै विश्वव्यापी शिक्षाको अनुभवबाट प्राप्त हुने फाइदाहरू हाइलाइट भएको थियो।

    सेसनमा स्काइलाइन इन्टरनेशनल कलेज अष्ट्रेलियाका मार्केटिङ विशेषज्ञ श्री विशाल पौडेलले कलेजका पाठ्यक्रमहरूको बारेमा जानकारी प्रस्तुत गर्दै उहाँको संस्थाले उपलब्ध गराउने गुणस्तरीय शिक्षाले विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत उत्कृष्टता हासिल गर्न र आफुले छनोट गरेको क्षेत्रमा सफल हुन आवश्यक आत्मविश्वासको विकास गर्न मद्दत गर्छ भन्ने धारणा ब्यक्त गर्नुभयो।

    स्टेन्ली कलेजका रिज्नल रेक्रुटमेन्ट म्यानेजर श्री अभिमन्यु देवकोटाले अडिलेट र पर्थ, अष्ट्रेलियामा रहेका कलेजहरूको बारेमा जानकारी गर्दै यी स्थानहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अध्ययनका लागि उपलब्ध अवसरहरू र अध्ययन पछीका फाइदाहरूको बारेमा बताउनु भएको थियो।

    NAPS कलेजका मार्केटिङ्ग म्यानेजर गीता राजबाहकले कलेजको उत्कृष्ट शिक्षा प्रणालीको बारेमा बताउँदै पाठ्यक्रम व्यावसायिक शिक्षामा केन्द्रित भएको र योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध छात्रवृत्तिहरूको बारेमा जानकारी गराउनुभयो। कार्यक्रम सभ्य र भब्य भएको जानकारी दिदै त्योयो एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ्ग डाइरेक्टर् बिदित आचार्यले कार्यक्रमलाई सफल बनाउनको लागि आफ्नो अमूल्य समय र योगदान दिएकोमा कलेजका प्रतिनिधिहरू र सहभागी सबै विद्यार्थीहरूलाई धन्यवाद् दिनु भएको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    ९ मिनेट अघि

  • २

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    ३४ मिनेट अघि

  • ३

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    १ घण्टा अघि

  • ४

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    १ घण्टा अघि

  • ५

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    २ घण्टा अघि

  • ६

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    २ घण्टा अघि

  • ७

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    २ घण्टा अघि

  • ८

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    २ घण्टा अघि

  • ९

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    ४ घण्टा अघि

  • १०

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution