• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १३, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै

९ घण्टा अघि
२

सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने

१२ घण्टा अघि
३

एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र

१३ घण्टा अघि
४

मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति

१६ घण्टा अघि
५

ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो

१८ घण्टा अघि
६

आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना

१८ घण्टा अघि
७

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

१ दिन अघि
८

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

१ दिन अघि
९

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१ दिन अघि
१०

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

२ दिन अघि
११

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

२ दिन अघि
१२

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० बैशाख २८, बिहिबार (२ साल अघि)

गीताप्रेस शताव्दी वर्ष महोत्सवको अवसरमा श्रीमद्भागवत महापुराण- नेपाली अनुवाद विमोचन

  • 5,838 Views
  • काठमाडौँ, २८ बैशाख ।लागि परम् पूज्य अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री प्रखर जी महाराजको सान्निध्यमा श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा गीताप्रेस शताव्दी वर्ष महोत्सव श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरी मनाइएको छ । यस कार्यक्रममा १००० सदस्यहरुको उपस्थिति थियो।

    गीताप्रेस शताव्दी वर्ष महात्सवको अवसरमा अन्तर्राष्ट्रिय शाखा नेपालमा आयोजना भएको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत २०८० बैशाख २० गते पूजा एवं प्रसाद वितरण गरियो छ ।

    सप्ताह व्यापी कार्यक्रम अन्तर्गत नै अयुत चण्डी महायज्ञमा पाल्नु भएका पण्डित एवं भक्तजनहरुलाई प्रसाद स्वरुप कल्याण, मानव मात्रको कल्याणको लागि, नित्य स्तुति एवं प्रार्थना, परलोक और पुनर्जन्म पुस्तकदाताको सहयोगमा निःशुल्क वितरण गरिएको छ ।

    यसै अवसरमा २०८० साल बैशाख २६ गते महेश्वरी भवनमा सुन्दरकाण्ड पाठ एवं प्रसाद वितरण गरिएको हो ।

    नेपालमा गीताप्रेस शताव्दी वर्ष महात्सव कार्यक्रमको समापन मिति २०८० साल बैशाख २७ गते श्री मद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन गरि मनाइएको हो ।

    सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्राप्त शुभकामना सन्देश वाचन गरी शुभारम्भ गरिएको कार्यक्रममा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरी ज्यूको विशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा उपस्थित मंत्री ज्यूँले गीताप्रेस पुस्तक प्रचार प्रसा रकेन्द्र नेपालको लागी पशुपतिक्षेत्र विकाशले निःशुल्क स्थान उपलब्ध गराउने कुरामा जोड़ दिएइएको छ ।

    श्री गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्षश्री जय किसन सारडा ज्यूको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्षज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुको स्वागत गर्दैै गीताप्रेसको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरुको अनुवादको बारेमा जानकारी गराउनु भएको थियो ।

    नेपाल र नेपाली प्रति अगाध माया गर्नु हुने परमं पूज्य स्वामी श्री प्रखर जी महाराजज्यूले विशिष्ट आतिथ्यता प्रदान गर्नु भई आर्शिवचन प्रदान गर्नु भएको थियो । साथै सो अवसरमा वहाँको सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री सुशिला सिर्पाली ठकुरीज्यूले सम्बोधनगर्दै गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधानमा एवं गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंको व्यवस्थापनमा नेपालमा गीताप्रेसको अन्तराष्ट्रिय शाखाको रुपमा गीताप्रेस शताब्दी वर्ष महोत्सव भएकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको क्षेत्रमा गीताप्रेसको योगदान अतुलनीय रहेको र १०० वर्षको इतिहास आफैंमा एउटा गौरवमय रहेको हुँदा १०० वर्षको इतिहास भएको संस्था गीताप्रेस गोरखपुर विश्व सम्पदामा सुचिकृत हुनु पर्ने बताउनु भयो । यस किसिमका कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवापुग्ने विश्वास व्यक्त गर्दै गीताप्रेस शताब्दी वर्षको शुभकामना दिनु भयो ।

    सो कार्यक्रममा श्रीमद्भागवत महापुराणका नेपाली सम्पादक प्रा. शिवगोपाल रिसालज्यूले श्रीमद्भागवतको नेपाली अनुवादको विषयमा प्रकाशपार्नु भएको थियो भने श्री शिवमहापुराणका नेपाली संपादक प्रा.डा. काशीनाथ न्यौपानेज्यूले श्री शिवमहापुराणको बारेमा प्रकाशपार्नु भएको थियो साथै वहाँहरुले आगामी दिनमा गीताप्रेसबाट पुराण एवं सनातन साहित्यका पुस्तकहरु नेपाली भाषामा प्रकाशित हुँदै जाने बताउनु भएको थियो ।यस कार्यक्रममा शिव महापुराणको केहि दिनमा नेपाली भाषामा प्रकाशित हुने घोषणा भएको  छ।

    कार्यक्रममा उपस्थित महानुभावहरु एवं गीताप्रेस शताब्दीवर्ष आयोजनाको लागि सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसाद केन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक श्री ईश्वरी प्रसाद रिमालज्यूले धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन डा. वासुदेवकृष्ण शास्त्रीज्यूले गर्नु भएको थियो ।

    कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित विभिन्न धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृति विद्याश्रम, वाल्मीकी संस्कृत विद्यापिठ विद्याश्रम, मारवाडा समाजका विभिन्न संघ संस्थाका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    बैंकको नाफा बढ्यो, तर खराब कर्जा पनि उकालो लाग्दै
    ९ घण्टा अघि

  • २

    सहमतिबाट दलको नेता छान्न कांग्रेसको प्रयास जारी, बैठक भोलि बस्ने
    १२ घण्टा अघि

  • ३

    एन्फा पदाधिकारीलाई विदेश जान रोक, आर्थिक छानबिन तीव्र
    १३ घण्टा अघि

  • ४

    मनोहरा बस्तीमा फेरि पुग्यो डोजर ,ठूलो संख्यामा प्रहरीको उपस्थिति
    १६ घण्टा अघि

  • ५

    ह्वाइट हाउस डिनरमा गोली चल्यो , ट्रम्पलाई रात्रिभोजबाट बाहिर निकालियो
    १८ घण्टा अघि

  • ६

    आजको मौसम:चट्याङसहित वर्षाको सम्भावना
    १८ घण्टा अघि

  • ७

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    १ दिन अघि

  • ८

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    १ दिन अघि

  • ९

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १ दिन अघि

  • १०

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    २

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ३

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ४

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ५

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution