
प्याक एशिया स्टडि अब्रडले विगत दुई दशकदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ।
विगतमा कमलादी गणेशस्थान नजिकै अवस्थित भई आफ्नो सेवा प्रदान गरिरहेको थियो। यसै वर्षबाट आफ्नो सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ कमलपोखरीमा आफ्नो कार्यालय स्थान्तरण गरी आफ्नो सेवा सुचारु गरिरहेको छ । यसै अवसरमा आफ्ना शुभचिन्तकहरूको साथमा भव्यताकासाथ New office grand opening ceremony को आयोजना गरेको छ।
USA, UK, CANADA, AUSTRALIA, NEW ZEALAND लगायतका उत्कृष्ट शैक्षिक गन्तव्यहरुमा विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
उपस्थित सम्पूर्ण शुभचिन्तक हरूमा संस्थाकी एकेडेमीक काउन्सीलर लीजा शेरचनले धन्यवाद ब्यक्त गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे