
काठमाडौं, चैत १९ ।खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टर बसुन्धाराले अप्रिल इन्टेकमा भिजा लागि जापान जान लागेका बिध्यार्थीहरूलाई लक्षित गरि प्रि डिपार्चर सेसनको आयोजना गरेको छ।
प्रि डिपार्चर सेसनमा संस्थाका मेनेजिङ डिरेक्टर प्रकाश थापाले अप्रिल इन्टेकमा भिजा लागि जापान जान लागेका बिध्यार्थीहरूलाई शुभकामना प्रदान गर्नु भयो।
बिशेषत खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टर बसुन्धाराले स्थापनाकाल देखीनै जापानिज भाषा राम्रोसँग पढेर जान बिध्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गरीरहेको छ।
जापान गई अध्ययन सकेर आएका शिक्षकहरू द्वारा कक्षा सञ्चालन गरिने हुँदा अत्यधिक बिध्यार्थी र अभिभावकहरूले खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरलाई बिश्वास गरेका हुन्।
जापानमा बोलीने भाषानै जापानीज भएकाले जापानीज ल्याङ्ग्वेज राम्रोसँग बुझेर जाउ भन्दै खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टरकी शिक्षिका बर्षा गुरूङ बताउनु हुन्छ ।
तसर्थ जापान गई उच्च शिक्षा हासिल गरि व्यक्तीत्व विकास गर्न चाहाने बिद्यार्थीहरुले ढुक्क संग खान्चुबाकी इन्टरनेसनल एजुकेसन सेन्टर बसुन्धरामा सम्पर्क राख्न सक्नु हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे