• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १३, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

१३ घण्टा अघि
२

रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई

१ दिन अघि
३

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

१ दिन अघि
४

सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी

१ दिन अघि
५

भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित

१ दिन अघि
६

महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

१ दिन अघि
७

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

१ दिन अघि
८

प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने

१ दिन अघि
९

रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने

१ दिन अघि
१०

विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा

१ दिन अघि
११

रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

१ दिन अघि
१२

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ फागुन ९, मंगलबार (३ साल अघि)

ब्रिज इन्टरनेशनलको तेस्रो शाखा बिर्तामोडमा समुद्घाटन

  • 4,466 Views
  • काठमाडौँ, ९ फागुन ।ब्रिज इन्टरनेशनलको तेस्रो शाखा बिर्तामोडमा समुद्घाटन शैक्षिक परामर्श क्षेत्रमा विगत लामो समय देखि सक्रिय रहदै आएको ब्रिज इन्टरनेश्नलले झापाको बिर्तामोडमा आफनो नयाँ शाखा बिस्तार गरेको छ ।

    शाखाको समुद्धघाटन बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले गर्नु भएको थियो ।

    शैक्षिक परार्मश केन्द्रहरुले गर्दै आएको कार्यको प्रसंसा गर्दै नगरप्रमुख पवित्रा महतरा प्रसाईले गुणस्तरीय शिक्षा प्राप्त गर्न वैदेशीक अध्यनमा जादा विभिन्न समस्या आउने गरेको अवस्था विगतमा रहेकोले आगामी दिनमा ब्रिजमार्फत विधार्थीहरुले यथार्थ र गुणस्तरी परामर्श पाउने हुदाँ ब्रिज कन्सलटेन्सीलाई धन्यवाद ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

    वैदेशिक अध्यनमा जाने क्रममा विभिन्न उत्सुकता र जिज्ञासा हुने गर्दछ ।

    जसको लागी उचित परामर्श आवश्यक पर्ने र त्यस्ता परामर्श केन्द्र शहरकेन्द्रित हुने हुदाँ विधार्थी तथा अभिभावकलाई विभिन्न समस्याहरु आइपर्ने गर्दछ ।

    स्थानिय विधार्थीहरु तथा अभिभावकहरुको गुनासो र समस्याहरुलाई मध्यनजर गर्दै स्थानिय क्षेत्रमानै गुणस्तरी शैक्षिक परामर्श प्रदान गर्ने उदेश्यका साथ आफनो नयाँ शाखा झापामा विस्तार गरिएको साथै यस शाखा बाट संस्थाले प्रदान गर्ने हरेक सेवा सुविधा उच्च गुणस्तरको हुने हुदाँ स्थानिय विधार्थी लाभान्भीत हुने संस्थाका एक्जुकेटीभ चेयरम्यान भुवन गिरीले जानकारी दिनुभयो ।

    विगत ७ बर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको हो ।

    नवउद्धघाटीत शाखामा विद्यार्थीको नेतृत्व विकास सम्बन्धी क्लासहरु, भाषा क्यालहरु, भिषा प्रोसेसिंग, भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार लगाएतका गुणस्तरीय सेवा सुविधा सञ्चालन हुने बिर्तामोड शाखाका प्रमुख जितेन्द्र गिरीले जानकारी दिनुभयो ।

    उद्धघाटन समारोहमा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, मोडल स्मारिका तथा समारिका ढकाल, शैक्षिक परामर्श व्यवसायीहरु, स्थानीय क्षेत्रका विभिन्य पेशा व्यवशायका प्रतिनिधि, विधार्थी अभिभावक लगाएतको बाक्लो उपस्थिती रहेको थियो ।

    कन्सल्टेन्सी उद्घाटनकै अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बिर्तामोड नगर अस्पताललाई स्मार्ट टेलिभिजन समेत प्रदान गरेको थियो । उद्धघाटन समारोहको औपचारीक कार्यक्रम पश्चात उपस्थित विधार्थीहरुको लागी संस्थाले इन्फरमेसन सेसनको समेत आयोजना गरेको थियो ।

    जसमा विश्वविधालय ता कलेजका प्रतिनिधि बाट वैदेशिक अध्यनका विभिन्न गन्तव्य राष्ट्रहरु, विश्वविधालय तथा कलेज, उनिहरुले प्रदान गर्ने सेवा सुविधा, आवेदन प्रक्रिया लगाएत विभिन्न जानकारीहरु प्रदान गरिएको थियो जसबाट उपस्थित विधार्थीहरुलाई लाभान्वित भएका थिए ।

    विगत लामो समयदेखि बी्रज इन्टरलेशनलले क्यानडा अस्ट्रेलिया, युके, जापान लगाएतका शैक्षिक गन्तव्य जान चाहाने विधार्थीहरुलाई लक्षीत गर्दै गुणस्तरी शैक्षिक परामर्श प्रदान गर्दै आएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन
    १३ घण्टा अघि

  • २

    रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई
    १ दिन अघि

  • ३

    रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर
    १ दिन अघि

  • ४

    सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी
    १ दिन अघि

  • ५

    भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित
    १ दिन अघि

  • ६

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी
    १ दिन अघि

  • ७

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
    १ दिन अघि

  • ८

    प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने
    १ दिन अघि

  • ९

    रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने
    १ दिन अघि

  • १०

    विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ३

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ४

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ५

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ६

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution