२०८० आश्विन १७, बुधबार
भारतिय टेलिसिरियलमा विभिन्न भुमिकामा देखिएका सिरियल कर्मी हृद्धयघात बाट सधैका लागि अस्ताएका छन्।
४० वर्षे सिद्धार्थ शुक्ला हिजो राति औषधि सेवन गरेर सुतेको र विहानसम्म पनि नउठेपछि उनलाई कपुर अस्पताल लगिएको
थियो। उनि प्रख्यात भारतिय टेलिभिजन रियालिटि शो विग बोश सिजन १३ औ संस्करणका विजेता पनि हुन।
उनले आपःनो करियरको शुरुवात मोडलिडिबाट गरेका थिए। अलविदा सिद्धार्थ शुक्ला हार्दिक श्रद्धाञ्जली।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे