• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ३१, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ

८ घण्टा अघि
२

लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

९ घण्टा अघि
३

नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा

१0 घण्टा अघि
४

विश्वकपको सुरुआतमै ब्राजिललाई झट्का, मोरक्कोसँग बराबरी

१0 घण्टा अघि
५

कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो

११ घण्टा अघि
६

करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन

१७ घण्टा अघि
७

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

१ दिन अघि
८

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

२ दिन अघि
९

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

२ दिन अघि
१०

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

२ दिन अघि
११

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

२ दिन अघि
१२

पुँजीगत खर्चको १ प्रतिशत विज्ञान र नवप्रवर्तनमा बजेट छुट्याउन प्रदेश र स्थानीय सरकारलाई मन्त्री पुनको आग्रह

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ ४, आईतबार (४ महिना अघि)

रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनका ब्रान्ड एम्बासडर बने आसिफ शेख

  • 7,202 Views
  • काठमाडौं – रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनले नेपाल राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडरका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित सम्झौता हस्ताक्षर समारोहमार्फत् यस सहकार्यको घोषणा गरिएको हो। यस कार्यक्रमलाई संस्थाका लागि विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापी करिअर अवसरतर्फ प्रेरित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। कार्यक्रमको औपचारिक सुरुवात रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनको काठमाडौं शाखाकी शाखा प्रबन्धक दिव्या महर्जन प्रधानको स्वागत मन्तव्यबाट भएको थियो। उनले अनुशासित, प्रेरणादायी र सफल खेलाडी आसिफ शेखसँगको सहकार्यले संस्थाको मूल्य, दृष्टिकोण र विद्यार्थीहरूलाई सकारात्मक दिशातर्फ मार्गदर्शन गर्ने उद्देश्यलाई थप बल पुग्ने बताइन्। रुट टु युनिकी बिजनेस डेभलपमेन्ट म्यानेजर प्रियंका खनालले कार्यक्रममा उपस्थित हुन नसकेका संस्थाका अध्यक्ष बसन्त नेपालद्वारा पठाइएको सन्देश वाचन गरेर सुनाएकी थिइन्। उक्त सन्देशमा अध्यक्ष नेपालले यस सहकार्यले हजारौँ विद्यार्थीलाई ठूलो सपना देख्न तथा मेहनतका साथ आफ्ना लक्ष्यहरू प्राप्तितर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। नवनियुक्त ब्रान्ड एम्बासडर आसिफ शेखले रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन परिवारको हिस्सा बन्न पाउँदा खुशी र गर्व लागेको बताए। उनले शिक्षा र खेल दुवै क्षेत्रमा अनुशासन, निरन्तर प्रयास र सही मार्गदर्शन अत्यन्त आवश्यक हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नो क्षमता माथि विश्वास गर्न र अन्तर्राष्ट्रिय अवसरतर्फ अगाडि बढ्न प्रेरित गर्ने प्रतिबद्धता जनाए। समारोहमा यर्क सेन्ट जोन युनिभर्सिटी (वाईएसजियु), बेलायतका लागि नेपाल कन्ट्री कोअर्डिनेटर सुनिल तुलाधर, द स्किल फर नेपालका वरिष्ठ प्रशिक्षक अमर सिंह तथा युनिभर्सिटी अफ वुस्टर, बेलायतका एडमिसन एण्ड स्टुडेन्ट सपोर्ट अफिसर रोशन भट्टलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अन्य थुप्रै प्रतिष्ठित व्यक्तिहरूको सहभागिताले कार्यक्रमलाई थप सफल र अर्थपूर्ण बनाएको आयोजकले जनाएका छन्। औपचारिक मन्तव्यपछि रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन र आसिफ शेखबीच सम्झौता पत्रमा हस्ताक्षर तथा आदान–प्रदान गरिएको थियो। त्यसपछि समूह फोटो सेसन तथा सञ्चारकर्मीहरूसँग प्रश्नोत्तर कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रमको समापन रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनका बिजनेस डेभलपमेन्ट डाइरेक्टर अर्जुन पौडेल (शर्मा) को धन्यवाद ज्ञापनसँगै गरिएको थियो। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, साझेदार संस्था, सञ्चारकर्मी तथा रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसन समूहका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरे। सम्झौता हस्ताक्षर समारोह शिक्षा र प्रेरणाबीचको सहकार्यको प्रतीक बनेको बताइएको छ।आसिफ शेखलाई ब्रान्ड एम्बासडरका रूपमा नियुक्त गरेसँगै रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनले नेपाली विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय अध्ययन तथा करिअर यात्रामा अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरेको छ।
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ
    ८ घण्टा अघि

  • २

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री
    ९ घण्टा अघि

  • ३

    नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा
    १0 घण्टा अघि

  • ४

    विश्वकपको सुरुआतमै ब्राजिललाई झट्का, मोरक्कोसँग बराबरी
    १0 घण्टा अघि

  • ५

    कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो
    ११ घण्टा अघि

  • ६

    करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन
    १७ घण्टा अघि

  • ७

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    १ दिन अघि

  • ८

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    २ दिन अघि

  • ९

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    २ दिन अघि

  • १०

    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    २

    नेपाल–भारत सम्बन्ध :सीमापार भुक्तानी प्रणालीदेखि पुनर्निर्माण सहयोगसम्म,

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ४

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    ५

    महाधिवेशनअघि रास्वपाको संगठन विस्तार, जिल्लामा जिल्लामा नयाँ नेतृत्व चयन

    नेपाल नक्सा
    ६

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution