• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ४, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

३१ मिनेट अघि
२

चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर

२ घण्टा अघि
३

लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो

३ घण्टा अघि
४

मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी

७ घण्टा अघि
५

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

२१ घण्टा अघि
६

विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना

१ दिन अघि
७

नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

१ दिन अघि
८

ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित

१ दिन अघि
९

वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?

१ दिन अघि
१०

बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

२ दिन अघि
११

राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

२ दिन अघि
१२

निक्षेपकर्ताको हितविपरीत काम गरेको आरोपमा फरार श्रेष्ठ पक्राउ

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार (११ महिना अघि)

केन्द्रमुखी बजेट प्रवृत्तिले संघीयताको भावना ओझेलमा? वडाध्यक्ष देखि सांसद सम्म मन्त्रालय धाउने क्रम जारी

  • 3,199 Views
  • काठमाडौं । नेपालको आर्थिक संरचनामा परिवर्तन आवश्यक रहेको विज्ञहरूको धारणा छ। उत्पादकत्व वृद्धि, औद्योगीकरण, रोजगारी सिर्जना तथा जलस्रोत तथा ऊर्जा क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक भए पनि केन्द्र सरकारले ठूला परियोजनालाई उपेक्षा गर्दै राजनीतिक स्वार्थअनुसार बजेट वितरण गरिरहेको देखिन्छ।

    नेपाल संघीय संरचनामा प्रवेश गरेको करिब एक दशक बित्न लाग्दा पनि बजेट निर्माण प्रक्रियामा अपेक्षित सुधार हुन नसकेको देखिन्छ। केन्द्र सरकारले तयार गर्ने बजेटमा अझै पनि साना-तिना योजनाहरू समेट्ने प्रवृत्ति कायम रहेको छ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तिम तयारीमा रहेको छ। मन्त्रालयगत छलफल तीव्र गतिमा अघि बढिरहेको अवस्थामा सिंहदरबारमा स्थानीय तहका प्रतिनिधिहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। वडाध्यक्षदेखि नगरप्रमुखसम्म आफ्ना क्षेत्रका योजनाहरूका लागि केन्द्र सरकारसमक्ष प्रस्ताव पेश गरिरहेका छन्।

    विश्लेषकहरूका अनुसार दीर्घकालीन दृष्टिकोण र स्पष्ट नीतिको अभावका कारण प्रत्येक वर्ष साना योजनाहरू दोहोरिने क्रम जारी रहेको छ, जसले समग्र विकास प्रक्रियामा अवरोध सिर्जना गरेको छ। भौतिक पूर्वाधार, यातायात, शहरी विकास तथा खानेपानी मन्त्रालयहरूमा योजना दर्ताका लागि व्यापक चाप रहेको छ। संघीयताको मूल मर्म विपरीत सिंहदरबार धाउने प्रवृत्ति झन् बलियो हुँदै गएको बताइएको छ।

    शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार वडाध्यक्ष, पालिका प्रमुखदेखि सांसदहरूसमेत साना योजनाका लागि मन्त्रालयमा धाउने गरेका छन्। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म करिब १० हजार योजना दर्ता भइसकेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मात्रै दैनिक ५०० भन्दा बढी योजना प्रस्ताव गरिने गरेको छ।

    बजेट निर्माण प्रक्रियामा प्रभावकारी समन्वयको आवश्यकता रहेको भए पनि हालको संरचनाले केवल राजनीतिक पहुँच भएकाहरुलाई फाइदा पुग्ने अवस्था सिर्जना गरेको विज्ञहरू बताउँछन्। स्थानीय तहले आफ्नै स्रोत र प्राथमिकताका आधारमा योजना छनोट गर्नुपर्नेमा, सिंहदरबारमा योजना दर्ता गराउने प्रवृत्तिले बजेट विनियोजन प्रक्रियामा विकृति निम्त्याएको छ।

    सिफारिसका आधारमा स्वीकृत हुने योजनाहरूको प्रभावकारिता न्यून देखिएको छ। कतिपय आयोजनाहरू व्यवहारिक रूपमा सम्भव नहुने भएकाले दिगो विकासभन्दा छोटो अवधिमा देखिने योजनाहरूलाई प्राथमिकता दिइएको पाइन्छ। भ्युटावर, मठमन्दिर, पाटीपौवा, टोलका सडक मर्मत, साना सिंचाइ आयोजना तथा खानेपानी ट्यांकी निर्माण जस्ता योजनाहरू मुख्य प्राथमिकतामा पर्ने गरेको बताइन्छ।

    बजेट निर्माण प्रक्रियालाई पारदर्शी बनाउँदै स्थानीय तहलाई आफ्नै स्रोत व्यवस्थापन गर्ने अधिकार दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। ऊर्जा, पूर्वाधार, उद्योग तथा रोजगारी सिर्जना गर्ने ठूला योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूको सुझाव छ। यदि संघीयताको मर्मअनुसार सुधार नभएमा हरेक वर्ष सिंहदरबारमा बजेट माग्न आउने भीड बढ्नेछ, जसले समग्र आर्थिक वृद्धि र दिगो विकासलाई नकारात्मक रूपमा प्रभावित पार्ने जोखिम रहनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन
    ३१ मिनेट अघि

  • २

    चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर
    २ घण्टा अघि

  • ३

    लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो
    ३ घण्टा अघि

  • ४

    मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी
    ७ घण्टा अघि

  • ५

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव
    २१ घण्टा अघि

  • ६

    विराटनगरमा बैंक शाखाबाट निक्षेपकर्ताको करोडौँ रकम हिनामिना
    १ दिन अघि

  • ७

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण
    १ दिन अघि

  • ८

    ज्ञान साझेदारी र सहकार्यका लागि हिमालय क्षेत्रका शिक्षाविद् एकत्रित
    १ दिन अघि

  • ९

    वैदेशिक रोजगारी विभागको अनलाइन प्रणाली वा अनलाइन झमेलो?
    १ दिन अघि

  • १०

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ४

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा
    ५

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ६

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution