• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

५३ मिनेट अघि
२

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

५९ मिनेट अघि
३

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

१ घण्टा अघि
४

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

१ घण्टा अघि
५

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

१ घण्टा अघि
६

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

१ घण्टा अघि
७

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

२ घण्टा अघि
८

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

२ घण्टा अघि
९

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

७ घण्टा अघि
१०

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

२0 घण्टा अघि
११

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

२२ घण्टा अघि
१२

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ फागुन ३०, शनिबार (३ महिना अघि)

सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

  • 4,095 Views
  • काठमाडौँ। डाटा सेन्टरको गुणस्तर परीक्षण र स्तर निर्धारण (स्तर / रेटिक्स्) कुनै निकायले सञ्चालन गरेको डाटा सेन्टर तोकिएको मापदण्ड अनुसारको छ वा छैन भन्ने निश्चित र विश्वस्त हुनको लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र निकायबाट परीक्षण गराएर प्रमाणपत्र प्राप्त गरेको हुनुपर्दछ र प्रमाणपत्र प्रदान गर्ने निकायको मापदण्ड तथा मार्गदर्शनअनुसार नियमित रुपमा आन्तरिक तथा बाह्य परीक्षण समेत गराउने गर्नु पर्दछ ।

    विश्वव्यापी मान्यता र असल अभ्यास अनुसार डाटा सेन्टर सञ्चालन गर्न ISO (Quality Management Systems 9001:2015, IT Service Management20000, Information Security Management 27001) अनुसार मान्यता प्राप्त गर्नुपर्दछ । साथै, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन Payment Card Industry Data Security Standard, PCI/DSS को मान्यता प्राप्त गर्नुपर्दछ ।

    विश्वका अधिकांश मुलुकहरुमा सञ्चालित र नेपालकै पनि निजी संस्थाहरुले सञ्चालन गरेका सबैजसो डाटा सेन्टरहरुले मान्यता प्राप्त स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराई मानक पुरा भएको प्रमाण पत्र प्राप्त गरेका र नियमितरुपमा आन्तरिक तथा बाह्य परीक्षण समेत गराउने गरेका छन् ।

    यस सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडास्थित डिजाष्टर रिकभरी केन्द्रले हालसम्म आफ्नो डाटा सेन्टरको मान्यताप्राप्त स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराई प्रमाणपत्र प्राप्त गरेको छैन । यसरी हालसम्म बाह्य निकायबाट प्राविधिक परीक्षण नगराएको हुनाले संचालित डाटा सेन्टर पूर्वाधार, वातावरण, सुरक्षा, पहुँच, प्रकोप व्यवस्थापन आदि दृष्टीकोणबाट तोकिएको मापदण्ड अनुसारको र प्राविधिक रुपमा सुरक्षित छ भन्ने आधार नरहेको जनाइको छ।

    साथै डाटा सेन्टरमा रहेको सरकारी सूचना दिगोरुपमा र सुरक्षित तरिकाले भण्डारण भएको छ भनि विश्वस्त हुने अवस्था रहेन । केन्द्रले हालसम्म पनि त्यस्तो मान्यता प्राप्त नियकाबाट परीक्षण गराएर गुणस्तर प्रमाणपत्र लिने तर्फ कुनै योजना समेत बनाएको नपाईएको जनाइको छ।

    सरकारी एकीकृत डाटा केन्द्र र डिजाष्टर रिकभरी केन्द्रको मान्यता प्राप्त स्वतन्त्र निकायबाट गुणस्तर परीक्षण गराई डाटा केन्द्रको समग्र अवस्था तोकिएको मानदण्ड अनुसारको छ भनि प्रमाणपत्र लिएर र त्यस्ता निकायहरुका मापदण्ड तथा मान्यताहरुको पालना गरी नियमित रुपमा आन्तरिक तथा बाह्य परीक्षण गराई सेवा प्रवाहका सम्बन्धमा आश्वस्तता प्रदान गर्नुपर्दछ । साथै एकीकृत डाटा केन्द्रको स्तर निर्धारण समेत गराउनुपर्दछ ।

    सरकारी डाटा सेन्टरमा जडान भएका सर्भरहरुको कोर प्रयोग र बाँकी क्षमताबारे व्यवस्थित अभिलेख राखिएको देखिएको छैन। यस कारण सर्भर, एप्लिकेशन र स्टोरेज डिभाइसबीचको क्षमताको अनुपात मिलान गर्न कठिनाइ आएको छ। साथै, निकायले प्रयोगमा ल्याएका उपकरण तथा एप्लिकेशन विस्थापित वा स्तर वृद्धि गर्नुअघि आवश्यकताका मापदण्ड तय गरेको पाइएन। अधिकांश यन्त्र, उपकरण, एप्लिकेशन र लाइसेन्स खरिद गर्दा पर्याप्त आवश्यकता पहिचान प्रक्रिया अपनाइएको देखिएको छैन।

    न्यूनतम मापदण्ड अनुसारको डाटा सेन्टर सञ्चालन गर्न सार्वजनिक सुविधा युक्त भवन, वातानुकूलित कोठा, वैकल्पिक विद्युत व्यवस्था, भरपर्दो इन्टरनेट सेवा, उच्च सुरक्षा व्यवस्था, र दक्ष जनशक्ति निरन्तर उपलब्ध रहनुपर्छ। हाल सञ्चालन भएका छुट्टै डाटा सेन्टरमा दीर्घकालसम्म यी पूर्वाधार कायम राख्न कठिनाइ छ। यदि पूर्वाधार पर्याप्त भएन भने लगानी खेर जाने मात्र नभई गोप्य अभिलेख हराउने, चोरी हुने वा दुरुपयोग हुने जोखिम पनि रहन्छ।

    डाटा सेन्टर सञ्चालनका लागि तालिम, विज्ञ परामर्श, मर्मत सम्भार र निरन्तर खर्चसमेत आवश्यक पर्छ। यसले सरकारको दीर्घकालीन वित्तीय भार बढाउने देखिन्छ। त्यसैले विभिन्न निकायले आफ्नै डाटा सेन्टर स्थापना गर्ने परिपाटी बन्द गरी साझा, मजबुत र प्रभावकारी सरकारी डाटा सेन्टरबाट सेवा लिनु उपयुक्त हुने विशेषज्ञहरूले सुझाव दिएका छन्।

    सरकारी डाटा सेन्टरको पूर्वाधार सुदृढ बनाउँदै यसको पूर्ण क्षमतामा प्रयोग गर्न आवश्यक छ। आवश्यकता अनुसार शाखा विस्तार गरी एउटै साझा डाटा सेन्टरबाट सबै निकायले सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गर्नु दीर्घकालीन रूपमा मितव्ययी र प्रभावकारी उपाय हुनेछ। यसले लगानी बचत मात्र नभई डाटा सुरक्षा र सेवा गुणस्तर पनि सुनिश्चित गर्नेछ।आ.ब २०७८ सम्म उल्लेखित तथ्य परिक्षणमा पाइएको बताइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ५३ मिनेट अघि

  • २

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    ५९ मिनेट अघि

  • ३

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    १ घण्टा अघि

  • ४

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    १ घण्टा अघि

  • ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    १ घण्टा अघि

  • ६

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    १ घण्टा अघि

  • ७

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    २ घण्टा अघि

  • ८

    समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित
    २ घण्टा अघि

  • ९

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    ७ घण्टा अघि

  • १०

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ५

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution