
काठमाडौँ , २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने जिल्ला अदालत, कास्कीमा उपस्थित भएका छन् । लामिछानेमाथि कास्कीमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा छ ।
धरौटीमा रिहा भएका लामिछाने आज जिल्ला अदालत कास्कीमा उपस्थित हुन लागेका हुन् । उक्त मुद्दामा अदालतले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे