
काठमाडौँ , १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले एक महिना लामो रमादान ९रोजा व्रत० पूरा भएको खुसीयालीमा इस्लाम समुदायप्रति शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा खेका छन् , आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद । एक महिना लामो रमादान (रोजा व्रत) पूरा भएको छ। रोजा पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज ईदुल फित्र मनाउँदै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे