
काठमाडौँ , बैशाख १४ | आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।बैठक शुक्रबारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमका अनुसार भोलि वैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे