
काठमाडौं, माघ ९। प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसंग छलफल गरेका हुन्।
सभामुख पदमा निर्वाचित हुनुभएपछि घिमिरे पहिलो पटक बालुवाटार पुगेर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे