
काठमाडौँ , फागुन १ | परराष्ट्रमन्त्री विमला राई पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
परराष्ट्र सचिवस्तरीय बैठकपछि क्वात्रा परराष्ट्र मन्त्री पौड्याललाई भेट्न सिंहदरबार पुगेका थिए ।भेटका क्रममा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको हो।
विदेश सचिव क्वात्रा आज बिहान काठमाडौं आएका हुन् ।गत वर्ष परराष्ट्र सचिवस्तरीय बैठक भारतको नयाँ दिल्लीमा भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे