• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ६, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

१८ घण्टा अघि
२

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

१९ घण्टा अघि
३

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

२३ घण्टा अघि
४

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

१ दिन अघि
५

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

१ दिन अघि
६

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

१ दिन अघि
७

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

१ दिन अघि
८

खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन

१ दिन अघि
९

चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर

१ दिन अघि
१०

लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो

१ दिन अघि
११

मल खरिदमा अर्बौँ खर्च, लेखाङ्कनमा गम्भीर गडबडी

१ दिन अघि
१२

अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८१ माघ १७, बिहिबार (१ साल अघि)

पोखरा–जामुने सडक सुधार : १०.३६ किमि कालोपत्र गर्न बाँकी

  • 1,926 Views
  • गण्डकी। पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र सम्पन्न भएको छ। आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार १०.३६ किमि सडक कालोपत्र गर्न बाँकी छ।

    उनका अनुसार तनहुँमा २.७४ किमि र कास्कीमा ७.६२ किमि सडकको कालोपत्र कार्य सम्पन्न हुन बाँकी छ। “तनहुँमा २०.८ किमि र कास्कीमा १८.०८ किमि सडक कालोपत्र भइसकेको छ,” उनले जानकारी दिए। तनहुँमा चार लेन दुबैतर्फ १०.०८ किमि, कास्कीमा ४.३९ किमि, तनहुँमा दुई लेन (एकतर्फी) ७.९८ किमि, तथा कास्कीमा ६.०७ किमि सडक कालोपत्र सम्पन्न भएको छ।

    चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले विसं २०७८ देखि पश्चिम खण्डको निर्माण कार्य सुरु गरेको थियो। आयोजनाको भौतिक प्रगति हालसम्म ४२ प्रतिशत पुगेको छ भने जनवरी महिनाको प्रगति विवरण अपडेट हुन बाँकी रहेको इन्जिनियर नेपालले बताए।

    पोखराको चाउथे, अन्तर्राष्ट्रिय विमानस्थल, अमरसिंहचोक, बुढीबजारलगायत क्षेत्रमा कालोपत्रको कार्य तीव्र गतिमा भइरहेको छ। तालचोकदेखि गगनगौँडासम्मको खण्डमा पनि कामले गति लिएको छ। पश्चिमतर्फ थर्पु, तुरतुरे, तल्लो गगनगौँडा लगायतका स्थानहरूमा कालोपत्र कार्य सम्पन्न भइसकेको छ।

    जामुनेदेखि सेती पुलसम्मको सडक आधा भाग छ लेन र आधा भाग चार लेनको निर्माण गरिने योजना रहेको छ। वियजपुर खोला र सेती नदीमा पुल निर्माण कार्य पनि सँगसँगै भइरहेको इन्जिनियर नेपालले जानकारी दिए। “सडक विस्तारसँगै पुल, कल्भर्ट, नाली जस्ता पूर्वाधार निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ,” उनले भने।

    विगतमा कोभिड–१९ महामारीका कारण निर्माण कार्य केही ढिलाइ भएपनि हाल कामले तीव्रता लिएको छ। पश्चिम खण्डमा पर्ने १२ वटा पुलमध्ये ९ वटा अन्तिम चरणमा पुगेको छ। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले सात अर्ब ४० करोड ४६ लाखको ठेक्कामा पश्चिम खण्ड निर्माणको जिम्मेवारी लिएको हो।

    यसैबीच, ८१ किमि लामो पोखरा–मुग्लिन सडकको स्तरोन्नति एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको छ। ४१.४५ किमि पूर्वी खण्ड (जामुने–मुग्लिन) मा २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गरेको थियो।

    दमौली र डुम्रे बजारमा छ लेन, बाँकी क्षेत्रमा चार लेनको सडक निर्माण हुने आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्डमा कालोपत्र कार्य अन्तिम चरणमा पुगेको छ। चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले छ अर्ब २१ करोड ३१ लाख रुपैयाँको ठेक्कामा उक्त खण्डको निर्माण जिम्मा लिएको हो।

    पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    १८ घण्टा अघि

  • २

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    १९ घण्टा अघि

  • ३

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    २३ घण्टा अघि

  • ४

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    १ दिन अघि

  • ५

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    १ दिन अघि

  • ६

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस
    १ दिन अघि

  • ७

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड
    १ दिन अघि

  • ८

    खोटाङमा हेलिकोप्टर दुर्घटना, मानवीय क्षति भएन
    १ दिन अघि

  • ९

    चुनौतीबीच लगानी विविधीकरणतर्फ नागरिक लगानी कोष अग्रसर
    १ दिन अघि

  • १०

    लारिजानीको मृत्युपछि इरानको मिसाइल प्रहार, क्षेत्रीय तनाव चर्कियो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ३

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    ४

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

    नेपाल नक्सा
    ५

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ६

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution