• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ८, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रपतिको पहलमा राजनीतिक संवाद: प्रधानमन्त्री र तीन दलका नेता एकै टेबलमा

७ घण्टा अघि
२

मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्वारा एमाले कार्यालय अनुगमन

७ घण्टा अघि
३

नेपाल–कतार मित्रताको प्रतीकः एक जोडी हात्ती कतारलाई औपचारिक हस्तान्तरण

८ घण्टा अघि
४

सिन्धुलीमा पेट्रोल छर्केर महिला हत्या ,सासू र नन्द पक्राउ

९ घण्टा अघि
५

राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

९ घण्टा अघि
६

नेपाल–अष्ट्रेलिया साझेदारीमा पम्प्ड स्टोरेज हाइड्रोपावरको सम्भावना

१0 घण्टा अघि
७

कांग्रेसले महाधिवेशन सकाएर निर्वाचनमा सक्रिय भाग लिनुपर्छ:प्रदीप पौडेल

११ घण्टा अघि
८

काठमाडौँ महानगरका १०७ विद्यालय सञ्चालनमा नभएको भेटिँदा सम्पर्कमा आउन सूचना

१२ घण्टा अघि
९

६ घण्टा लामो सर्वदलीय बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन असफल:शिक्षामन्त्री पुन

१२ घण्टा अघि
१०

भूराजनीतिक सन्देश कि संयोग? निर्वाचनअघि अमेरिका र चीनको राजदूत फिर्ती

१२ घण्टा अघि
११

देउवा–ओली भेट र रवि–बालेन छलफल,दुई ध्रुवमा संवाद सक्रिय

१३ घण्टा अघि
१२

एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१३ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

५ दिन अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार (१ साल अघि)

‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’

  • 2,883 Views
  • लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानी मैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् ।  रुपन्देही उद्योग सङ्घको ४६औँ वार्षिक साधारणसभालाई  आज बुटवलमा सम्बोधन गर्दै उहाँले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकारले उच्च प्राथमिता दिनुपर्छ भने ।  उनले प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पारे ।

    लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लामा औद्योगिक क्षेत्र बनाउने निर्णयलाई कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने जानकारी दिँदै उनले उद्योगी, व्यवसायीको उत्साहसंग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको छ भने ।  मुख्यमन्त्री आचार्यले सरकारले उद्योगी मैत्री नीति अलवम्बन गरेको बताए।

    “जवसम्म उद्योगी, व्यवसायीले निर्विवाद ढंगले उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तव सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो”, मुख्यमन्त्री आचार्यले भने,“सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।”

    मुख्यमन्त्री आचार्यले परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी रहेको जनाउँदै उत्पादनको क्षेत्रमा लगानी बढाउन उद्योगी, व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी रहेको र स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिने स्पष्ट पारे ।

    प्रदेश सरकारले बनाएका कानुनबाट उद्योग र व्यवसायका क्षेत्रमा काम गर्न सन्दर्भमा कुनै समस्या परेको भए त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । सो अवसरमा उनले उद्योगी, व्यसायीको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रपतिको पहलमा राजनीतिक संवाद: प्रधानमन्त्री र तीन दलका नेता एकै टेबलमा
    ७ घण्टा अघि

  • २

    मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्वारा एमाले कार्यालय अनुगमन
    ७ घण्टा अघि

  • ३

    नेपाल–कतार मित्रताको प्रतीकः एक जोडी हात्ती कतारलाई औपचारिक हस्तान्तरण
    ८ घण्टा अघि

  • ४

    सिन्धुलीमा पेट्रोल छर्केर महिला हत्या ,सासू र नन्द पक्राउ
    ९ घण्टा अघि

  • ५

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै
    ९ घण्टा अघि

  • ६

    नेपाल–अष्ट्रेलिया साझेदारीमा पम्प्ड स्टोरेज हाइड्रोपावरको सम्भावना
    १0 घण्टा अघि

  • ७

    कांग्रेसले महाधिवेशन सकाएर निर्वाचनमा सक्रिय भाग लिनुपर्छ:प्रदीप पौडेल
    ११ घण्टा अघि

  • ८

    काठमाडौँ महानगरका १०७ विद्यालय सञ्चालनमा नभएको भेटिँदा सम्पर्कमा आउन सूचना
    १२ घण्टा अघि

  • ९

    ६ घण्टा लामो सर्वदलीय बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन असफल:शिक्षामन्त्री पुन
    १२ घण्टा अघि

  • १०

    भूराजनीतिक सन्देश कि संयोग? निर्वाचनअघि अमेरिका र चीनको राजदूत फिर्ती
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ४

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ५

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा
    ६

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution