
काठमाडौं, पुस २५ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस दुर्घटनामा परेर चार जनाको मात्रै ज्यान गएको छ । त्यस्तै ६२ जना घाइते भएको बताइएको छ ।ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन। बसका चालक भारतीय नागरिकको सनाखत हुन सकेको छैन ।
६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । उनीहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भैरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे