
काठमाडौँ , २७ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा। दिलीप शर्मालाई नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा। शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।
नवनियुक्त निर्देशक डा। शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी रहेका छन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे