
काठमाडौं, जेठ १। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेका छन् ।
यो वार्षिक बजेट अघि संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्पराअनुसार कार्यक्रम आएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे