• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन

८ मिनेट अघि
२

कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता

१४ मिनेट अघि
३

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

२८ मिनेट अघि
४

पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन

५३ मिनेट अघि
५

सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

५६ मिनेट अघि
६

नेपाल पुनः ग्रे लिस्टको सूचीमा

१ घण्टा अघि
७

लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

१ घण्टा अघि
८

समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित

१ घण्टा अघि
९

एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो

७ घण्टा अघि
१०

‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन

१९ घण्टा अघि
११

रास्वपा महाधिवेशन: सोमबार उम्मेदवारी दर्ता, असार ९ गते मतदान हुने

२१ घण्टा अघि
१२

अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (४ साल अघि)

स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढ्दो, चाँगुनारायणमा अच्यूत अधिकारीले उम्मेदवारी दिने

  • 4,961 Views
  • काठमाण्डौ । स्थानीयतहको निर्वाचन नजिकिँदै गइरहेको समयमा युवा पुस्ताले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढिरहेको छ । काठमाण्डौ महानगरपालिका देखी देशका विभिन्न पालिकाहरुमा युवाहरु स्वतन्त्र र राजनीतिक दल मार्फत नेतृत्वका लागि आकाँक्षी बन्दै गएका छन् । यसैक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखका लागि अच्यूत अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

    २०५३ सालदेखी काँग्रेस पार्टिका विभिन्न राजनीतिक मोर्चामा संलग्न हुँदै आएका अधिकारीले नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । अधिकारीले उम्मेदवारी घोषणा संगसंगै नगरपालिकाको शिक्षा, स्वास्थ्या, विकास निर्माण, पर्यटन लगाएतका क्षेत्रको विकास खाका पनि प्रस्तुत गर्नुभएको छ । व्यवस्थापन संकायमा स्नातकोक्तर अधिकारी विभिन्न शिक्षण संस्थामा प्रध्यापन एंव वित्तीय व्यवस्थापनमा संलग्न हुनुहुन्छ ।

    अधिकारीले २०५२ सालदेखी विभिन्न सामाजिक संघ, संस्थामा रहेर नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ । प्रमुखका आकाँक्षी अधिकारीले चाँगुनारायणको समग्र विकास र समृद्धिका लागि पालिकाको नेतृत्व युवाहरुले लिनुपर्ने भन्दै आफु प्रमुखका लागि अगाडि बढेको बताउनुभएको छ ।

    राजनीतिमा युवा पुस्ता संलग्न नहुँदासम्म विकास, समृद्धि र रुपान्तरण सम्भव छैन त्यसैले मैले प्रमुखका लागि उम्मेदवारी दिने घोषणा गरेको हुँ अधिकारीले भन्नुभयो । यस पटकको स्थानीयतहको निर्वाचमा धेरै युवाहरुले पालिका प्रमुख लगाएतका विभिन्न पदमा आकाँक्ष प्रस्तुत गरेका छन् ।

    राजनीतिमा युवाहरुको अकर्षण कम भयो भन्ने सोचलाई गलत सावित गर्न र युवाहरुले चाहेमा परिवर्तन गर्न सक्छन् भन्ने प्रमाणित गर्न युवाहरु अगाडि बढ्नुपर्ने अधिकारीको धारणा छ । अहिले काठमाण्डौ महानगरपालिकामा युवा उम्मेदवारले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा लागेका छन् भने अन्य पालिकाहरुमा पनि युवाहरुको आकाँक्ष र आकर्षण बढ्दै गएको देखिएको छ ।

    समग्र देशको राजनीतिक प्रतिनिधित्वमा जसै युवा पुस्ताहरूमा हस्तान्तरण भैरहदा चाँगुनारायण नगरपालिकामा अच्यूत अधिकारीको उम्मेदवारी महत्वपूर्ण र समय शापेक्ष देखिन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नामावली विवादले रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन
    ८ मिनेट अघि

  • २

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते र १८ बेपत्ता
    १४ मिनेट अघि

  • ३

    वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ
    २८ मिनेट अघि

  • ४

    पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन
    ५३ मिनेट अघि

  • ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा
    ५६ मिनेट अघि

  • ६

    नेपाल पुनः ग्रे लिस्टको सूचीमा
    १ घण्टा अघि

  • ७

    लुम्बिनी प्रदेश सभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
    १ घण्टा अघि

  • ८

    समूह चरण थप रोमाञ्चक : स्पेनको गोल वर्षा, इरान–बेल्जियम गोलरहित
    १ घण्टा अघि

  • ९

    एक वर्षमै १ लाखभन्दा बढी जीवन बीमा पोलिसी समर्पण, रकम १५ अर्ब नाघ्यो
    ७ घण्टा अघि

  • १०

    ‘राजा चाहिन्छ’ भन्ने मतदाताको समर्थन पनि रास्वपालाई गएको दाबी : राजेन्द्र लिङ्देन
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

    नेपाल नक्सा
    २

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

    नेपाल नक्सा
    ३

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    ४

    भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

    नेपाल नक्सा
    ५

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ६

    प्रतिनिधि सभाको बैठक बस्दै

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution