• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १४, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान

११ मिनेट अघि
२

विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु

२८ मिनेट अघि
३

२६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त

६ घण्टा अघि
४

परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन

१ दिन अघि
५

रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई

१ दिन अघि
६

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

१ दिन अघि
७

सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी

१ दिन अघि
८

भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित

१ दिन अघि
९

महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

१ दिन अघि
१०

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

१ दिन अघि
११

प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने

१ दिन अघि
१२

रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ बैशाख १०, बुधबार (१ साल अघि)

भन्सार शुल्क घटाउने संकेतपछि चीनको व्यापार वार्तामा सहकार्यको प्रस्ताव

  • 5,545 Views
  • एजेन्सी।वासिङ्टनले भन्सार शुल्क घटाउने सम्भावनाको सङ्केत दिएको भोलिपल्ट, चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ रहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङबाट आयात हुने वस्तुहरूमा लगाइएका अतिरिक्त भन्सार महसुल घटाउन सकिने सम्भावना व्यक्त गरेका थिए।

    ट्रम्पले जनवरीमा ह्वाइट हाउस फर्किएयता चीनबाट आयात हुने धेरै वस्तुहरूमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाएका थिए। सुरुवातमा यो शुल्क चीनको फेन्टानिल आपूर्ति शृङ्खलामा संलग्नतामाथि लक्षित थियो भने पछिल्लो चरणमा अमेरिकाले अनुचित ठानेका व्यापारिक अभ्यासहरूमाथि केन्द्रित भएको थियो।

    बेइजिङले जवाफमा अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको प्रति–भन्सार शुल्क लगाएको थियो, यद्यपि हालै उसले वार्ताका लागि पुनः रुचि देखाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले दैनिक पत्रकार सम्मेलनमा चीनले पहिले नै ‘भन्सार युद्ध र व्यापार युद्धमा कुनै विजेता हुँदैन’ भन्ने धारणा राखेको स्मरण गराएका छन्।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि व्यापार युद्धले विश्वव्यापी आर्थिक व्यवस्थामा नकारात्मक असर पुर्‍याउने चेतावनी दिँदै सबै मुलुकका वैध अधिकार तथा हितहरू कमजोर बनाउने बताएका छन्।

    ट्रम्पले अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै योजना नभएको बताएका छन्। उनले पावेललाई ब्याजदर घटाउन थप सक्रिय हुनुपर्ने बताएका थिए। ट्रम्पले भन्सार शुल्क ‘उल्लेखनीय रूपमा घट्ने’ बताएका थिए र सम्झौतामा पुग्नु नै अन्ततः अपरिहार्य हुने पनि संकेत गरेका थिए।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक कार्यक्रममा भन्सार शुल्कहरू अब पारस्परिक व्यापार प्रतिबन्धको तहमा पुगेको बताएका थिए। उनले चीनसँग निष्पक्ष व्यापार र अर्थतन्त्र सन्तुलनमा ल्याउने आवश्यकता पनि औँल्याएका थिए। उनको भनाइमा, चीनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकाको कुनै योजना छैन।

    यही सन्दर्भमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि सम्भावित व्यापार सम्झौताको मामलामा अमेरिका निकै राम्रो प्रगति गरिरहेको जानकारी गराएकी छिन्।

    विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्त बैठकको सन्दर्भमा वासिङ्टनमा भेला भएका देशका वित्त मन्त्रीहरू र केन्द्रीय बैंक प्रमुखहरूको ध्यान व्यापार वार्ताको गतिमा केन्द्रित रहेको बताइएको छ। यसैबीच, जापानले पनि अमेरिकी भन्सार विषयमा छुटबारे छलफल गर्न आफ्ना दूत वासिङ्टन पठाउने तयारी गरेको छ।

    यस घटनाक्रमले विशेषगरी विश्व बजारलाई केही हदसम्म स्थायित्व दिने आशा गरिएको छ। हङकङ र टोकियोका सेयर बजारहरूमा करिब २ प्रतिशतको वृद्धि भएको छ भने सुनको मूल्य केही घटेको देखिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेस्सीले रचे अर्को इतिहास, विश्वकपमा नयाँ कीर्तिमान
    ११ मिनेट अघि

  • २

    विश्वकप २०२६ को नकआउट समिकरण पूरा, ३२ टोलीबीच उपाधि दौड सुरु
    २८ मिनेट अघि

  • ३

    २६ वर्षदेखि चितवन निकुञ्ज अतिक्रमण, पर्यटकीय पूर्वाधार अभावले पर्यापर्यटन सुस्त
    ६ घण्टा अघि

  • ४

    परिपक्व बीमालेखको अर्बौं रुपैयाँ कम्पनीमै रोकियो,प्राधिकरण मौन
    १ दिन अघि

  • ५

    रञ्जु दर्शनाको समर्थन विपिन आचार्यलाई
    १ दिन अघि

  • ६

    रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर
    १ दिन अघि

  • ७

    सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी
    १ दिन अघि

  • ८

    भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित
    १ दिन अघि

  • ९

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी
    १ दिन अघि

  • १०

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ४

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ५

    खाद्य गुणस्तर नियमन चुनौतीपूर्ण, मुद्दा व्यवस्थापन र मापदण्ड निर्माणमा ढिलाइ

    नेपाल नक्सा
    ६

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution