
धनगढी , २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन्। उनले सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर महेन्द्रनगरमा बिहान ११ बजे सम्बोधन गर्नेछन्। त्यसपछि, ओली धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्नेछन्।
बैठकका लागि सबै प्रबन्ध प्रदेश सभा सचिवालयले मिलाएको छ। ओली हेलिकप्टरमार्फत सुदूरपश्चिम आउनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे