
काठमाडौँ, २३ पौष । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवार मनोनयन हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवार को मनोनयन दर्ता गर्ने कार्यसूचि रहेको छ ।
उम्मेदवार छनोटका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।
उम्मेदवार उपर २४ गते दाबीबिरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे