
काठमाडौँ २६ भदौ | मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी ९जसपा० की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान ८ बजेर १५ मिनेटमा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो ।
महोत्तरी निवासी उहाँलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे