
काठमाडौँ, भदौ २२ । आज बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे