
काठमाडौँ , ३० माघ । जुम्लाको उर्थु चौतारा क्षेत्र आसपास केन्द्रित भइ बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्पको स्थानीय परिमाण ३.८ थियो। हालसम्म भूकम्पका कारण कुनै क्षति वा असरको जानकारी प्राप्त भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे