
काठमाडौं । काठमाडौंमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । अहिले बिहान २:५१ मा राजधानीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको हो ।
नेपाल, भारत, र चीनमा ५.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु लिस्तिकोट, सिन्धुपाल्चोक, नेपाल नजिकै रहेको छ।
सबै सुरक्षित रहनुहोस्! आफन्त र साथीभाइको अवस्था बुझ्नुहोस्। आवश्यक सतर्कता अपनाउनुहोस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे