• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा

५ घण्टा अघि
२

रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

७ घण्टा अघि
३

कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य

७ घण्टा अघि
४

दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै

८ घण्टा अघि
५

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला

९ घण्टा अघि
६

रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन

९ घण्टा अघि
७

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

१0 घण्टा अघि
८

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

१0 घण्टा अघि
९

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

१0 घण्टा अघि
१०

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

१३ घण्टा अघि
११

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

१ दिन अघि
१२

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (४ साल अघि)

फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’

Fashion and Cultural

  • 3,969 Views
  • काठमाण्डौँ । नेपाल विविध कला र संस्कृतिले भरिपूर्ण भएको देश । हिमाल, पहाड र तराईको कलामा आ-आफ्नै विशेषता झलकिन्छ । पहिले समुदायमा मनोरञ्जनका लागि मात्र सिमित भएको कला अहिले फेसनको रुपमा परिचित भएको छ ।

    नेपालको मौलिकतालाई जोगाउन समयसमयमा विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस्तैमा हाम्रा पुर्खाले बनाएको संस्काररुपी कलाको सम्मानका लागि एएसएपी इन्टरटेन्मेन्टले वर्षेनी ‘द हेरिटेज’ नामक फेसन शोको आयोजना गर्दै आएको छ ।

    सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ मा खासगरी नेपालको मौलिकता झल्किने पहिरनलाई विशेष जोड दिने गरिन्छ । संस्कृतिको उत्थानका लागि यस्तो गरिएको हो । विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी लागिरहेको छ । समाजमा एकताको सन्देश प्रवाह गर्न ‘द हेरिटेज’ सहयोगसिद्ध हुने विश्वास समेत लिने गरिएको छ । नेपालमा अक्सर थुप्रै फेसन शो कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सबैका आ-आफ्नै उद्देश्य हुन्छन् । कतिपय त कार्यक्रमका लागि कार्यक्रम गरिएको जस्तो पनि देखिन्छ ।तर ‘द हेरीटेज’ ले समाजमा छोटो समयमै छुट्टै छाप छोडेको छ । कमाउनका लागि भन्दा पनि संस्कार जोगाउनका लागि कार्यक्रम गरिएको भान हुन्छ । त्यसको ज्वलन्त उदाहरण हो सन् २०२० मा उक्त कार्यक्रम अष्ट्रेलियामा आयोजना गरिनु । नेपालको संस्कृतिलाई विदेशमा समेत प्रचारप्रसार गर्नुपर्छ भन्ने मान्यतास्वरुप अष्ट्रेलियामा आयोजना गरिएको हो ।

    ‘हेरिटेज’ फेसन शोलाई ब्राण्ड बनाउने लक्ष्यका साथ एएसएपी लागिरहेको छ । फलस्वरुप शनिबार मात्र पोखराको लेकसाइड स्थित टिका रिर्सोटमा ‘फेसन शो’ सम्पन्न भएको छ । तेजु मगर,सुनीता चौलागाई, अमितेश करण र सम्झना गुरुङको ड्रेस डिजाइनमा मोडलहरु याम्पमा उत्रिएका थिए ।

    सन्तोष अधिकारी र बेनीशा हमाल सो स्टोपर रहेको कार्यक्रममा दिपा घिमिरे, मुना गौचन (भारतीय मोडल) को समेत उपस्थिति रहेको थियो । अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने एसिस्टेन्ट कोरियोग्राफीमा सुलोचना बज्रचार्य थिइन् । विवेक खतिवडाले संचालन गरेको कार्यक्रममा गायिका ममता गुरुङको समेत प्रस्तुति थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा
    ५ घण्टा अघि

  • २

    रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै
    ७ घण्टा अघि

  • ३

    कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य
    ७ घण्टा अघि

  • ४

    दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै
    ८ घण्टा अघि

  • ५

    कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला
    ९ घण्टा अघि

  • ६

    रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन
    ९ घण्टा अघि

  • ७

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    १0 घण्टा अघि

  • ८

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    १0 घण्टा अघि

  • ९

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    १0 घण्टा अघि

  • १०

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    २

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

    नेपाल नक्सा
    ६

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution