• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल

१५ मिनेट अघि
२

मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस

३३ मिनेट अघि
३

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

१ घण्टा अघि
४

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

१ घण्टा अघि
५

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

२ घण्टा अघि
६

आजको मौसम

५ घण्टा अघि
७

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

५ घण्टा अघि
८

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१९ घण्टा अघि
९

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१९ घण्टा अघि
१०

स्वास्थ्य बिमा बोर्डको निर्णय: फागुन १ देखि ओपीडी सेवा वार्षिक २५ हजारमै सीमित

२0 घण्टा अघि
११

टोकियोमा राष्ट्रपति पौडेलद्वारा जापानी लगानीकर्तासँग भेटवार्ता

२३ घण्टा अघि
१२

अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा

२३ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार (४ महिना अघि)

विश्वकर्मा जयन्ती : उद्योग, शिल्प र मेसिनरीका देवताको आराधना

  • 3,237 Views
  • काठमाडौं । हरेक वर्ष असोज १ गते कन्या संक्रान्तिका दिन विश्वकर्मा जयन्ती पर्वको रुपमा मनाइन्छ । सूर्यदेव कन्या राशिमा प्रवेश गर्ने यो दिनलाई भगवान विश्वकर्माको पूजा–आराधनासहित श्रद्धा एवं भक्तिपूर्वक मनाउने परम्परा रहिआएको छ ।

    विश्वकर्मा भगवानलाई हातहतियार, मेसिनरी र उद्योग धन्दाका संरक्षक देवता मानिन्छ । पुराण अनुसार उनले देवताका लागि हतियार, भवन र मन्दिर निर्माण गरेका थिए भने ब्रह्माण्ड सृष्टिमा ब्रह्मालाई सहयोग गरेका थिए । यही कारणले विश्वकर्मालाई साक्षात भगवानको रुपमा पूजिन्छ ।

    पण्डित विदुर लोचन न्यौपानेका अनुसार सम्पूर्ण कलकारखाना, मन्दिर तथा देवलिपि शैलीमा बनेका संरचनालाई विश्वकर्माको सिद्धि र प्रसन्नताको प्रतीक मानिन्छ । यस दिन पूजापाठ, भजन किर्तन गर्नेले मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

    पूजामा विश्वकर्माको प्रतिमा वा तस्वीर राखेर कलश, दियो, धुप, दीप, अबिर, केशरी, जौ, तिल, लाभा, फूल, दूबो तथा पवित्र जल अर्पण गर्ने चलन छ । घण्ट, शंख र चमर बजाउँदै भजन किर्तन गरिएको हुन्छ । पूजा सम्पन्नपछि भक्तजनले प्रसाद बाँड्ने र भोलिपल्ट प्रतिमा विसर्जन गर्ने परम्परा छ ।

    तराईमा यो पर्व विशेष धुमधामका साथ मनाइन्छ भने पहाडमा अपेक्षाकृत सामान्यतया मात्र पूजा गरिन्छ । विशेष गरी मेसिनरी, गाडी, ग्रिल पसल तथा उद्योगधन्दा सञ्चालन गर्नेले यस दिनलाई पर्वका रूपमा मनाउने गरेका छन् ।

  • Hindu Culture
  • Machinery God
  • Nepal Festivals
  • Religious Celebration
  • Vishwakarma Jayanti
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल
    १५ मिनेट अघि

  • २

    मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस
    ३३ मिनेट अघि

  • ३

    प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त
    १ घण्टा अघि

  • ४

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    १ घण्टा अघि

  • ५

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    २ घण्टा अघि

  • ६

    आजको मौसम
    ५ घण्टा अघि

  • ७

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    ५ घण्टा अघि

  • ८

    लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ
    १९ घण्टा अघि

  • ९

    आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई
    १९ घण्टा अघि

  • १०

    स्वास्थ्य बिमा बोर्डको निर्णय: फागुन १ देखि ओपीडी सेवा वार्षिक २५ हजारमै सीमित
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ३

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ४

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ५

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution