
काठमाडौँ , ७ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादव हर्नियाको शल्यक्रियाका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्।
यादव मङ्गलबार साँझ भर्ना भएका हुन्। मो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित उपराष्ट्रपति यादवको शल्यक्रिया प्राध्यापक डा। रमेशसिंह भण्डारी र सहप्राध्यापक डा। सुमिता प्रधानले गर्ने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे