• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ३०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात

४७ मिनेट अघि
२

प्रधानमन्त्री बालेन शाह रवि लामिछानेसँगै पुगे प्रतिनिधिसभा बैठकमा

४ घण्टा अघि
३

आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन

६ घण्टा अघि
४

सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप

६ घण्टा अघि
५

मधेस प्रदेश सभाको बैठक बस्दै

७ घण्टा अघि
६

विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता

७ घण्टा अघि
७

गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’

७ घण्टा अघि
८

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह

७ घण्टा अघि
९

आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन

७ घण्टा अघि
१०

सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड

७ घण्टा अघि
११

श्रम स्वीकृति बढ्दो, तर प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता अझै अधुरो,वैदेशिक रोजगार व्यवसाय कोषको रकम पनि नियमविपरीत खर्च

१३ घण्टा अघि
१२

विशेष अदालतबाट सफाइपछि नेपाल टेलिकमकी प्रबन्धनिर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ फागुन १४, बिहिबार (४ महिना अघि)

के.बि.ए ग्लोबल क्रिकेट क्ल्यास २०२६ सम्पन्न: नासा इन्टरनेशनल कलेज च्याम्पियन, हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज उपविजेता

  • 6,695 Views
  • काठमाडौं — कलेजस्तरीय क्रिकेटको प्रतिष्ठित प्रतियोगिता के.बि.ए ग्लोबल क्रिकेट क्ल्यास २०२६ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलमा नासा इन्टरनेशनल कलेज ले १ विकेटको सानदार जित हात पार्दै उपाधि आफ्नो नाममा लेखाएको छ।

    उत्कृष्ट प्रदर्शनका साथ हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज ले प्रतियोगिताको पहिलो उपविजेता (रनर–अप) स्थान हासिल गरेको छ। प्रतियोगिताभर हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको टोलीले देखाएको अनुशासन, सामूहिक प्रयास र लडाकु भावना प्रशंसनीय रह्यो।

    प्रत्येक खेलमा टोलीले प्रस्तुत गरेको प्रतिबद्धता, खेल कौशल र खेल भावना दर्शक तथा आयोजक दुवैका लागि प्रेरणादायी बनेको थियो। उपविजेता स्थानसहित टोलीले कलेज क्रिकेटमा आफ्नो सशक्त उपस्थिति पुनः प्रमाणित गरेको छ।

    व्यक्तिगत विधातर्फ बेस्ट बलर को उपाधि नासा इन्टरनेशनल कलेजका प्रिन्स बलायरले प्राप्त गरे भने बेस्ट ब्याट्सम्यान को सम्मान हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका अभिषेक बीकेलाई प्रदान गरियो।

    त्यसैगरी, प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका पप्पु रोयले प्लेयर अफ द टुर्नामेन्ट को उपाधि जित्न सफल भए। समापन समारोहमा के.बि.ए का व्यवसाय विकास प्रबन्धक बिनोद दाहालले स्वागत मन्तव्य राख्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू, सहभागी टोलीहरू, प्रायोजक तथा मिडिया पार्टनरप्रति आभार व्यक्त गरे। प्रमुख अतिथि, हिसानका पूर्व अध्यक्ष तथा गोल्डेनगेट इन्टरनेशनल कलेज का प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले विजेता र उपविजेता टोलीलाई बधाई दिँदै यस्ता खेलकुद कार्यक्रमहरूले विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

    विशेष अतिथि, जुपिटर मिडिया का निर्देशक सुनील आचार्यले खेलकुद र शिक्षाबीचको सहकार्य अझ सुदृढ हुँदै गएको उल्लेख गर्दै सबै सहभागी खेलाडीहरूको उज्ज्वल भविष्यको कामना गरे। समारोहका अवसरमा विजेता तथा उपविजेता टोलीलाई नगद चेक, मेडल, ट्रफी तथा क्रिकेट किट प्रदान गरिएको थियो। साथै, आयोजकका तर्फबाट बिनोद दाहालले प्रमुख तथा विशेष अतिथिहरूलाई मायाको चिनो (टोकन अफ लभ) प्रदान गरेका थिए।

    उक्त प्रतियोगिताको टाइटल स्पोन्सर का रूपमा गोल्डेनगेट इन्टरनेशनल कलेज रहेको थियो भने पावर्ड बाइ का रूपमा एडिथ कोवान विश्वविद्यालय र को–पावर्ड बाइ मा टेक्स्पायर कलेज रहेका थिए। त्यसैगरी, मिडिया पार्टनर: जुपिटर मिडिया, शिक्षा पार्टनर: इन्जिनियरिङ इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंकिङ पार्टनर: कुमारी बैंक लिमिटेड, टेक पार्टनर: चेरी डिजिटल टेक प्रा. लि., सप्लिमेन्ट पार्टनर: फिट एन्ड स्पेक्ट्रम, खाजा पार्टनर: हार्दिक रेस्टुरेन्ट र सेकुवा कर्नर तथा ट्राभल पार्टनर: आर्य ट्राभल रहेका थिए। समग्रमा, के.बि.ए ग्लोबल क्रिकेट क्ल्यास २०२६ ले कलेजस्तरीय क्रिकेटमा प्रतिस्पर्धा, व्यावसायिकता र खेल भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै नेपाली शैक्षिक खेलकुद गतिविधिलाई नयाँ उचाइमा पुर्‍याएको आयोजकको निष्कर्ष रहेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयद्वारा एक्चुरियल छात्रवृत्ति कार्यक्रमको सुरुवात
    ४७ मिनेट अघि

  • २

    प्रधानमन्त्री बालेन शाह रवि लामिछानेसँगै पुगे प्रतिनिधिसभा बैठकमा
    ४ घण्टा अघि

  • ३

    आरेन राईको आरोप– सरकार गरिब र कमजोर वर्गको पक्षमा छैन
    ६ घण्टा अघि

  • ४

    सडकमा जथाभावी पार्किङलाई राज्यकै संरक्षण रहेको सुमना श्रेष्ठको आरोप
    ६ घण्टा अघि

  • ५

    मधेस प्रदेश सभाको बैठक बस्दै
    ७ घण्टा अघि

  • ६

    विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त ,सन्तानको शिक्षा–दीक्षामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता
    ७ घण्टा अघि

  • ७

    गृहमन्त्रीसँग वार्ताको तयारीपछि निजगढमा रोकियो मिटरब्याज पीडितको ‘पैदल न्याय मार्च’
    ७ घण्टा अघि

  • ८

    पहिरोका कारण मुग्लिन–नारायणगढ सडक बन्द, यात्रा नगर्न प्रशासनको आग्रह
    ७ घण्टा अघि

  • ९

    आत्मदाह प्रयास गरेका विवेक मण्डलको चार दिनपछि बर्न अस्पतालमा निधन
    ७ घण्टा अघि

  • १०

    सार्क फाइनान्स गभर्नर बैठकमा राष्ट्र बैंकका गभर्नर पौडेल, डिजिटल भुक्तानी र क्षेत्रीय सहकार्यमा जोड
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    २

    ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज (सूचीसहित)

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६ : यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली, यस्तो छ खेल तालिका

    नेपाल नक्सा
    ४

    स्पेनको ऐतिहासिक प्रदर्शन, रोनाल्डोको विश्वकप यात्रा समाप्त; बेल्जियम पनि क्वार्टरफाइनलमा

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

    नेपाल नक्सा
    ६

    चमेना गृह उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न , दातादेखि शिक्षा अधिकारीसम्म सम्मानित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution