
काठमाडौँ, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेले पार्टी सचिव टोप बहादुर रायमाझिलाई निलम्बन गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जि जारी भएपछि फरार रायमाझिलाई निलम्बत गरेका हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे