
काठमाडौँ , पुस ७। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आगामी बुधबार, पुस १० गतेका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, कार्यसूची र केन्द्रीय सङ्गठन विभागको संगठन विस्तार योजनाबारे छलफल हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे