
काठमाडौँ, असार ११। आज विहान झापाको कमल गाउँपालिका २ समईगढमा चट्याङका कारण दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका(२ का ४६ वर्षे राजन खड्का रहेका छन् । चट्याङ लागेर घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै गौरीगञ्ज गाउँपालिका(८ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे