• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ८, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थापकको दृष्टिसँगै अगाडि बढ्दै रमेश कर्प

१४ घण्टा अघि
२

डाबर नेपालको बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न,बजार प्रतिस्पर्धामा सशक्त बन्न डाबर नेपालको योजना

१५ घण्टा अघि
३

पोखरामा विद्युतीय सवारीको नयाँ मोडेल अग्नि समूहद्वारा सार्वजनिक

१५ घण्टा अघि
४

झन्डै तीन दशकको विश्वाससँगै महालक्ष्मी विकास बैंकको नयाँ रणनीति

१६ घण्टा अघि
५

इरानमाथि दबाब बढाउँदै अमेरिका, ऊर्जा केन्द्रमा आक्रमणको धम्की

१७ घण्टा अघि
६

निकुञ्ज क्षेत्रमा अवैध कार्य रोक्न निगरानी कडा,१२८ जना पक्राउ, अवैध माछा मार्ने धेरै

१७ घण्टा अघि
७

लेखापरीक्षण नगर्ने संस्थामाथि कारबाही हुन सकेन,३१ संस्थामा लेखापरीक्षण बक्यौता, अर्बौँ कारोबार अनियमितताको जोखिम

२१ घण्टा अघि
८

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

२ दिन अघि
९

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

२ दिन अघि
१०

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

२ दिन अघि
११

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

२ दिन अघि
१२

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (४ साल अघि)

पोखरामा यस्तो बन्यो केवलकार, अंग्रेजी नयाँ वर्षमा चढ्न पाइने

  • 4,262 Views
  • पाेखरा । पोखरामा निर्माण भईरहेको अन्नपुर्ण केवलकार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नोभेम्बरको अन्तिमबाट डिसेम्बर पहिलो हप्तामा सबै काम सकेर गोण्डला सेदीबाट सराङकोट पुर्याएर परिक्षणको लागि केवलकारले तयारी गरिरहेको छ । सर्वसाधारणहरुलाई व्यवसायिक रुपमा आगामी जनवरी १ अर्थात अंग्रेजी नयाँबर्ष देखि संचालन गर्ने तयारी भईरहेको जनाइएको छ । अहिले जापानस्थित निपोन कम्पनीले प्राविधिक तर्फको अन्तिम काम गरिरहेको अन्नपुर्ण केवलकार प्रालि का संचालक मध्येका एक तिर्थराज त्रिपाठीले बताउनुभयो ।

    केवलकार पोखरा १८ सेदी देखी चढेर सराङकोटमा पुग्न सकिन्छ । अन्नपूर्ण केवलकारसेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ । सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा हुने छ । तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ । १८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको हुने उहाँको भनाई रहेको छ । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् ।

    केवलकारमा स्वदेशी पर्यटकलाई ६ सय रुपैया भाडादर तोकिएको छ । केवलकारमा विद्यार्थी र जेष्ठनागरिकलाई भने छुटको व्यवस्था रहेको संचालक त्रिपाठीले बताउनुभयो ।

    केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उहाँको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने बताइएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    संस्थापकको दृष्टिसँगै अगाडि बढ्दै रमेश कर्प
    १४ घण्टा अघि

  • २

    डाबर नेपालको बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न,बजार प्रतिस्पर्धामा सशक्त बन्न डाबर नेपालको योजना
    १५ घण्टा अघि

  • ३

    पोखरामा विद्युतीय सवारीको नयाँ मोडेल अग्नि समूहद्वारा सार्वजनिक
    १५ घण्टा अघि

  • ४

    झन्डै तीन दशकको विश्वाससँगै महालक्ष्मी विकास बैंकको नयाँ रणनीति
    १६ घण्टा अघि

  • ५

    इरानमाथि दबाब बढाउँदै अमेरिका, ऊर्जा केन्द्रमा आक्रमणको धम्की
    १७ घण्टा अघि

  • ६

    निकुञ्ज क्षेत्रमा अवैध कार्य रोक्न निगरानी कडा,१२८ जना पक्राउ, अवैध माछा मार्ने धेरै
    १७ घण्टा अघि

  • ७

    लेखापरीक्षण नगर्ने संस्थामाथि कारबाही हुन सकेन,३१ संस्थामा लेखापरीक्षण बक्यौता, अर्बौँ कारोबार अनियमितताको जोखिम
    २१ घण्टा अघि

  • ८

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    २ दिन अघि

  • ९

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    २ दिन अघि

  • १०

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ३

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ४

    अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

    नेपाल नक्सा
    ५

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    ६

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution