
काठमाडौँ, कात्तिक २१ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन चिनियाँ नागरिक सुनसहित पक्राउ परेका हुन्। उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक ९पुनः जाँच० गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के।जी। ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।
एयर अरेवियाको उडान नं। जी९५३० मा शारजाहबाट काठमाडौं आएका चिनिया र म्यानमारका नागरिकबाट सो सुन बरामद भएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे