
काठमाडौं, ८ भाद्र । लगातारको वर्षाका कारण आज देशका केही नदीहरूमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कैलालीको पूर्वी भागका नदीमा बहाव उल्लेख्य बढ्ने छ ।
बिहान ५ः३० बजेको सूचना अनुसार कैलालीको टिकापुर, चिसापानी लगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । ती स्थानमा थप वर्षा हुने सम्भावना कायमै रहेकोमा कर्णाली नदी लगायत अन्य ठुला साना नदीमा पानीको बहाव बढ्नसक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे