
काठमाडौं , २८ पुस । आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला एक लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे