
काठमाडौँ, ३ चैत । सरकारले आउँदो २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा हुने सार्वजनिक गरेको हो। जसम दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।
यस्तो छ बिदाको सूची :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे