• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा

१ घण्टा अघि
२

रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै

२ घण्टा अघि
३

कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य

३ घण्टा अघि
४

दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै

४ घण्टा अघि
५

कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला

५ घण्टा अघि
६

रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन

५ घण्टा अघि
७

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

५ घण्टा अघि
८

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

५ घण्टा अघि
९

विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी

६ घण्टा अघि
१०

कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

९ घण्टा अघि
११

अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यको रूपमा चैत ११ गते शपथ लिने तयारी

१ दिन अघि
१२

नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन:एन्फा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (४ साल अघि)

सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ , डेलिभरी हुँदा महिलालाई १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान

Sunrise Bank

  • 3,638 Views
  • काठमाडौं । सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ । बैंकले  महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’मा चैत १ देखि  घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए ।

    यस्तै, बैंकले चैत १ देखि ‘नारी बचत खाता’मा डेलिभरी हुँदा महिलालाई १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने उनले बताए । उक्त सुविधा सरकारी अस्पतामा डेलिभरी हुने महिलाले मात्रै प्राप्त गर्ने जानकारी दिए ।

    “बैंकले विगतदेखि नै सम्पूर्ण बचत खातामा स्वास्थ्य बिमा, दुर्घटन बिमा दिँदै आएको छ । त्यसलाई समयानुसार परिमार्जन गर्दै  हरेर नयाँ स्कीम थप्दै आएको छ,” थापाले भने, “यसैबीच, बैंकले नारी दिवसलाई लक्षित गरेर आगामी चैत १ गतेदेखि लागु हुने गरी नारी बचत खाता खोल्ने महिलाले डेलिभरी हुँदा १० हजार नगद पाउनेछन् ।”

    सरकारी अस्पतामा डेलिभरी हुँदा मात्रै उक्त नगद पाउने भएकाले यो प्रोडक्ट मध्यमवर्गीय नागरिकलाई लक्षित गर्दै ल्याएको उनको दाबी छ । “बैंकले स्वास्थ्य बिमामा ८० हजार अस्पताल खर्च र २० हजार ओपीडी गरेर एक लाखको बिमा सेवा दिइरहेको छ । भारतमा विभिन्न अस्पतामा उपचार गर्दा पनि त्यसले कभर गर्छ,” उनले भने, “अब बैंकले चैत १ गतेदेखि त्यसलाई थप विस्तार गरेर भारतका ७० वटा अस्पतालका साथै सिंगापुर र थाइल्यान्डमा पनि उक्त बिमाले कभर गर्ने गरी प्रक्रिया अगाडि बढाएका छौँ ।”

    उनले थपे, “यी सुविधाहरू सबै बचत खातामा उपलब्ध हुनेछ भने नारी बचत खातामा डेलिभरी हुँदा १० हजार नगदका साथै घातक रोगको समेत बिमा हुनेछ ।”

    महिलाहरूमा डेलिभरीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न अस्पताल जानका लागि प्रोत्साहन गर्न बैंकले विशेष साथ दिएको उनले बताए । “घातक रोगको बिमामा पाठेघरको क्यान्सरजस्ता रोगको पनि कभर हुन्छ, जसले महिलाहरूको लागि फाइदा पुर्‍याउँछ,” थापा भन्छन्, “सनराइज बैंकमा नारी बचत खाता खोलेकै अधारमा उक्त सुविधा पाइनेछ । यसले महिलाहरूमा बचत गर्ने बानीको विकास गर्ने र मोटिभेसन हुने विश्वास लिएका छौँ ।”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    रास्वपा नेतृत्वको सरकारले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ:गगन थापा
    १ घण्टा अघि

  • २

    रास्वपाको केन्द्रीय समितिको बैठक बिहीबार बस्दै
    २ घण्टा अघि

  • ३

    कपिलवस्तुमा तीन दिनको निषेधाज्ञा हटाइयो, स्थिति सामान्य
    ३ घण्टा अघि

  • ४

    दमकमा बर्डफ्लु संक्रमण पुष्टि ,२५ हजार कुखुरा नष्ट गरिँदै
    ४ घण्टा अघि

  • ५

    कालंगा हाइड्रोको आईपीओ आजदेखि खुल्ला
    ५ घण्टा अघि

  • ६

    रास्वपा सरकार बनेको पहिलो दिनदेखि नै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ:महावीर पुन
    ५ घण्टा अघि

  • ७

    काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
    ५ घण्टा अघि

  • ८

    कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु
    ५ घण्टा अघि

  • ९

    विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोड्दा नै उपयुक्त हुन्छ:चन्द्र भण्डारी
    ६ घण्टा अघि

  • १०

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    २

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ३

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ४

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

    नेपाल नक्सा
    ५

    नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

    नेपाल नक्सा
    ६

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution