
काठमाडौँ , १८ पुस । काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४ . ८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे